क्रिकेट कप्तान पारस बिबाह बन्धनमा


paraskhadka_20150226052456काठमाडौ, फाल्गुन १४ – राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का बिबाहबन्धनमा धिएका छन् । बिहीबार प्राप्तिराज्यलक्ष्मी राणासँग उनको विवाह भएको हो । सांग्रिला होटलमा क्रिकेट टिम र आफन्तजनकाे पस्थितिमा पारसको विवाह समारोह भएको छ । बुद्धनगरस्थित निवासबाट पारसको जन्ती होटल पुगेको थियो । विवाहको फोटो खिच्न र रिपोर्टिङका लागि होटल पुगेका कतिपय सञ्चारकर्मीले भित्र प्रवेश नपाएपछि निराश हुनुपर्याे । बुधबार पारस र प्राप्तिबिच स्वयंवर समारोह भएको थियो । उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा थिए

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.