शान्ति सम्झौता मान्ने की नमान्ने जवाफ दिन कांग्रेस-एमालेलाई आग्रह
१४ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौताको मर्मविपरीत गएर संविधान जारी गर्ने अधिकार कोही कसैलाई नभएको बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 26/02/2015
प्रचण्ड भन्छन्-बहुमतको संविधान मान्नैपर्छ भन्ने छैन
Posted in नेपाल समाचार
क्रिकेट कप्तान पारस बिबाह बन्धनमा
काठमाडौ, फाल्गुन १४ – राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का बिबाहबन्धनमा धिएका छन् । बिहीबार प्राप्तिराज्यलक्ष्मी राणासँग उनको विवाह भएको हो । सांग्रिला होटलमा क्रिकेट टिम र आफन्तजनकाे पस्थितिमा पारसको विवाह समारोह भएको छ । बुद्धनगरस्थित निवासबाट पारसको जन्ती होटल पुगेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार