कुवेतमा अर्को नयाँ नेपाली संस्था नेपाल कुबेत युनिट संघ गठन ।


ईन्द्र भुसाल,कुवेत
पचास भन्दा बढी नेपाली संघँ सस्थाहरु भएको कुवेतको नेपाली समाजमा फेरी अर्को एक नयाँ नेपाली संस्था नेपाल कुबेत युनिट संघ गत शुक्रबार गठन भएको समाचार आएको छ । खेलकुद देखी सास्कृतिक अनी सामाजिक देखी राजनितिक संघठन कृयाशिल भएको ठाउँमा एन आर एन ए पनि कृयाशिल छ भने बिभिन्न सस्थाको बिचमा यो नयाँ संस्था नेपाल कुबेत युनिट संघले आगामी दिनहरुमा के कस्तो कार्यक्रम गर्छ पर्खिनु पर्ने हुन्छ । कुवेतको नेपाली समाजमा पुराना ब्यक्ती नयाँ नेपाल क्लबका अध्यक्ष दिल बहादुर पुन प्रमुख अतिथीको रुपमा उपस्थित भएको कार्यक्रममा कुमार झापाली र नबराज पराजुलीको पनि एक्यबद्धता जनाउदै राम्रो कार्य गर्न शुभकामना दिएको खबर छ । सस्था गठन ’bout नेपाली राजदुताबाशलाई पनि जानकारी दिईसकिएको र आगामी दिनमा कुवेतको नेपाली समाज शान्त बनाउन सस्थाले भूमिका खेल्ने जनाईएको छ ।बिभिन्न कम्पनिमा कार्यरत युवाहरुको जमातले सुमन केसीको अध्यक्षतामा ४१ सदस्य कार्यसमिती बनाएको छ । कुनै नेपाली संघँ सस्थाले कार्यक्रम आयोजना गर्दा स्वएम सेवक आबस्यक परेमा एक हप्ता अगाडि संपर्क गर्नपनी आग्र्ह गरेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.