डीभी/पीआरधारी कर्मचारीलाई कारबाही गर्ने ऐन राज्य व्यवस्था समितिबाट पारित


राजेन्द्र फुयाल
काठमाडौं, फाल्गुन १३ – डीभी/पीआरधारी कर्मचारीलाई कारबाही गर्नेसहितको निजामति सेवा ऐन संशोधन विद्येयक २०७१ संसदको राज्य व्यवस्था समितिबाट पारित भएको छ । पारित विद्येयक संसदको पूर्ण बैठकमा प्रस्तुत हुनेछ । संसदबाट पारित भएपछिमात्रै विद्येयक कानुनकोरुपमा कार्यान्वयनमा जानेछ ।
विद्येयकमा डीभी/पीआरधारी कर्मचारीलाई कारबाही, सेवाको विशिष्टिकरण, कार्यालय समयमा उपलब्ध गराउने विशेषज्ञ सेवाको नियमनलगायत उल्लेख छ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले यसअघि नै संसदमा दर्ता गराएको विद्येयक पारित भएको थिएन । उक्त विद्येयक संसदको राज्य व्यवस्था समितिमा विचाराधिन थियो ।
विद्येयकमा सत्तापक्षबाट अवरोध भएपछि पण्डितले राष्ट्रपति रामवरण यादवलाईसमेत गुहारेका थिए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.