Daily Archives: 25/02/2015

कुवेतमा अर्को नयाँ नेपाली संस्था नेपाल कुबेत युनिट संघ गठन ।


ईन्द्र भुसाल,कुवेत
पचास भन्दा बढी नेपाली संघँ सस्थाहरु भएको कुवेतको नेपाली समाजमा फेरी अर्को एक नयाँ नेपाली संस्था नेपाल कुबेत युनिट संघ गत शुक्रबार गठन भएको समाचार आएको छ । खेलकुद देखी सास्कृतिक अनी सामाजिक देखी राजनितिक संघठन कृयाशिल भएको ठाउँमा एन आर एन ए पनि कृयाशिल छ भने बिभिन्न सस्थाको बिचमा यो नयाँ संस्था नेपाल कुबेत युनिट संघले आगामी दिनहरुमा के कस्तो कार्यक्रम गर्छ पर्खिनु पर्ने हुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

२ लाख कार्यकर्ता उतार्ने कस्तो छ एमाओवादी योजना?


प्रशान्त लामिछाने
YCL_youth_march_pass-01काठमाडौं- एनेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले फागुन १६ गते काठमाडौंमा हुने आमसभामा २ लाख मानिस उतार्ने योजना बनाएको छ। मोर्चाले त्यसको लागि देश भरबाट कार्यकर्ता राजधानी ल्याउने तयारी समेत गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

डीभी/पीआरधारी कर्मचारीलाई कारबाही गर्ने ऐन राज्य व्यवस्था समितिबाट पारित


राजेन्द्र फुयाल
काठमाडौं, फाल्गुन १३ – डीभी/पीआरधारी कर्मचारीलाई कारबाही गर्नेसहितको निजामति सेवा ऐन संशोधन विद्येयक २०७१ संसदको राज्य व्यवस्था समितिबाट पारित भएको छ । पारित विद्येयक संसदको पूर्ण बैठकमा प्रस्तुत हुनेछ । संसदबाट पारित भएपछिमात्रै विद्येयक कानुनकोरुपमा कार्यान्वयनमा जानेछ । पढ्नेक्रम जारी राख्नुहोस्