ईन्द्र भुसाल ,कुवेत
बैदेशिक रोजगारमा जाने नेपालीहरुलाई सुरक्षित बैदेशिक रोजगार बनाउने उद्घोस् गरेको बर्तमान सरकारले दिन प्रतिदिन बैदेशिक रोजगारमा जाने नेपालीहरुलाई श्रम बिभाग र काठमाडौं बिमानस्थलले गरिने अनाबस्यक झमेला र घुसखोरी भएको टुलुटुलु ह्रेरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 24/02/2015
नेपालीहरु कुवेत फर्कदा दु:ख दिने क्रम रोकिएन ,दुताबासको कुरा किन सुनेन श्रम र बिमानस्थलले ?
Posted in प्रवासी समाचार
बलात्कारका अभियुक्तले भने- रक्सीको नशामा गल्ती भयो
बलात्कृत बालिकाको अवस्था दयनीय
१२ फागुन, बारा । सात वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बारा प्रहरीले कलैया-४ निवासी २८ वर्षीय कन्हाई गुप्तालाई पक्राउ गरेको छ । शुक्रबार अपहरणमा परी बलात्कारपछि शनिबार बिहान फेला परेकी बालिकाको उपचार वीरगञ्जमा हुन नसकेपछि काठमाडौं लगिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार
काठमाडौंमा वाइसीएलको लाठी जुलुस
काठमाडौं-एकीकृत माओवादीको भातृ संगठन वाइसिएलले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ। ३० दलीय मोर्चाले १६ गते गर्न लागेको आमसभाको तयारीकै क्रममा लाठी सहित मार्च पास गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
क्रिस गेलले बनाए दोहोरो शतकसँगै कीर्तिमानै कीर्तिमान
१२ फागुन, काठमाडौं । वेष्ट इण्डिजका ओपनिङ ब्याट्सम्यान क्रस गेलले मंगलबार आफ्नो नाममा नयाँ कीर्तिमान बनाएका छन् । उनले विश्वकप क्रिकेटकै पहिलो दोहोरो शतकसँगै एकै इनिङमा सर्वाधिक रनको कीर्तिमान बनाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद