ईन्द्र भुसाल,कुवेत
प्रबाशमा जागिरे जिन्दगी बिताएपनी आफ्नो कला र नेपाली सँस्कृतिकको लागि परेका प्रबाशी नेपाली कलाकारहरुको संस्था अन्तराष्ट्रिय नेपाली कलाकार समाज कुवेतले आगामी शुक्रबार आर्थात २७ फेब्ररीमा आयोजना गर्ने साँस्कृतिक कार्यक्रमको तयारी पुरा भएको जनाईएको छ । पढ्नेक्रम जारी राख्नुहोस्