Daily Archives: 23/02/2015

आगामी शुक्रबार हुने साँस्कृतिक कार्यक्रमको तयारी पुरा


ईन्द्र भुसाल,कुवेत

11001740_658501587595263_4115080189030382419_nप्रबाशमा जागिरे जिन्दगी बिताएपनी आफ्नो कला र नेपाली सँस्कृतिकको लागि परेका प्रबाशी नेपाली कलाकारहरुको संस्था अन्तराष्ट्रिय नेपाली कलाकार समाज कुवेतले आगामी शुक्रबार आर्थात २७ फेब्ररीमा आयोजना गर्ने साँस्कृतिक कार्यक्रमको तयारी पुरा भएको जनाईएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

१८ नम्बर भिषा भएका नेपालीले बिदामा जादा दुताबाशको पत्र आबस्यक पर्दैन -श्रम सहचारी गोमादेवी ढकाल


ईन्द्र भुसाल,कुवेत
प्रबाशमा रोजगारिको शिलशिलामा गएका नेपालीहरु नेपाल फर्कदा बिमानस्थलमा ठगिने समाचार सामान्य रहेको नेपालमा अब नेपाल सरकारको श्रम बिभागबाट श्रम स्वीक्रिती बनाउदा पनि ठगिने र बिभिन्न दु:ख दिने क्रम तिब्र भएको समाचार दिन प्रतिदिन बढेर गएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सहमतिको बाधक केही नेताः गगन थापा


gagan_20150223044302‘बखेडा केही नेताको छुद्र स्वार्थको परिणाम
काठमाडौ, फाल्गुन ११ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले केही नेताका कारण दलहरुबीच सहमति हुन नसकिरहेको बताएका छन् । ती नेताको नाम नखुलाएका उनले उनीहरुको ‘छुद्र स्वार्थ’ सहमतिको बाधक रहेको बताए । रिपोटर्स क्लवको साक्षात्कारमा सोमबार उनले भविष्यमा आफ्नो हैसियत के हुने भन्ने पीडाले सशंकित भएर उनीहरुले सहमति हुन नदिने खेलमा लागेको बताए । पढ्नेक्रम जारी राख्नुहोस्

चित्र

फेव्रवरी २५ र २६ का दिन नेपाली दुतावास कुवेत बन्द रहनेछ ।


Holiday Notice (1) copy