Daily Archives: 22/02/2015

भारतसामु दक्षिण अफ्रिका निरिह


CRICKET-WC-2015-RSA-INDमेलबर्न, फागुन १० – शिखर धवनको शतक तथा रविचन्द्र अश्विनले तीन विकेट लिएपछि विश्वकप क्रिकेट अन्तरगत आइतबार भएको खेलमा दक्षिण अफ्रिका भारतसँग १ सय ३० रनको भारी अन्तरले पराजित बनेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

भर्खरै जन्मिएकी बालिकाको पेटमा भेटिए जुम्ल्याहा बच्चा


baby1आधुनिक चिकित्सा प्रबिधिलाई नै चुनौती दिनेगरी हालै एउटा घटना भएको छ जहाँ नवजात शिशुको पेटमा जुम्ल्याहा बच्चा भेटिएको छ । हङकङको क्वीन एलिजाबेथ अस्पतालमा यस्तो एक बच्चाको जन्म भएको छ, जसको गर्भमा दुई जम्ल्याहा बच्चाको भ्रुण भेटिएको छ । मेडिकल जाँचका क्रममा उक्त भ्रुणमा हात, ढाडसहितका अंगहरु समेत विकसित भइसकेको पाइएको छ । डाक्टरहरुकाअनुसार एउटा बच्चाको तौल १४.२ ग्राम र अर्कोको ९.३ ग्राम पाइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

शान्ति स्थापना गर्न प्रधानमन्त्रीले मागे युवाको सहयोग


Sushil-Koirala1दुई हात जोड्दै कोइरालाले भने-तपाईं शान्ति दिनुस्, हामी विकास दिन्छौं
१० फागुन, धादिङ । प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलन र तोडफोडबाट देशलाई बचाउन तरुण युवाहरुलाई आग्रह गरेका छन् । गणेशमान जन्मशताब्दीका अवसरमा धादिङको बैरेनीमा आइतबार आयोजित पदयात्रा कार्यक्रमलाई संबोधन गर्दै उनले भने, ‘देशको जिम्मेवारी तरुण युवाहरुको काँधमा आएको छ, आन्दोलन र तोडफोडबाट मुलुकलाई बचाउनुहोस् ।’ पढ्नेक्रम जारी राख्नुहोस्