ईन्द्र भुसाल,कुवेत
स्थापना देशी निकै तडक भडक र महत्वकाक्षी उदेस्य लिएको झापालीहरुको सस्था झापाली समाज कुवेत सुन्तली र धुर्मुसको साथसाथ चर्चित गायक प्रमोद खरेलको धमाका शहितको सास्कृतिक कार्यक्रम पछी ब्यापक बिबाद ,आरोप प्रत्यारोपको आरोह अबरोह पार गर्दै नयाँ जोश र पुर्व घोशित बिभिन्न योजना पुरा गर्न पुन मैदानमा उत्रेको जानकारी प्राप्त भएको छ । झापाली समाजका हस्ती अर्जुन बस्नेतका अनुसार बर्तमान अध्यक्ष आई पि भट्टराईले लामो नेपाल बशाईको कारण झापाली समाजको कार्यक्रम अलपत्र परेको कारण लिखित रुपमा उपाध्यक्ष कासी लामा लाई कार्यबाहक अध्यक्ष सुम्पेको ईमेल पठाएर आगामी दिनमा समाज अगाडि बढ्ने बाटो खुला गरेकोले अबका दिनमा काशी लामाको नेत्रित्वमा समाजले अलपत्र परेका योजनाहरुलाई पुरा गर्ने जमर्को गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 21/02/2015
अध्यक्ष सँगको चरम बिबादपछी झापाली समाज नयाँ अवस्थामा
Posted in नेपाल समाचार
वेस्ट इन्डिजसँग पाकिस्तान १ सय ५० रनले पराजित
क्रिसचर्च- वेस्ट इन्डिजसँग पाकिस्तान १ सय ५० रनले पराजित भएको छ। न्युजिल्यान्डको क्रिसचर्चमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाउँदै ३ सय १० रन बनायो। जवाफी ब्याटिङ गरेको पाकिस्तान ३९ ओभरमा सबै विकेट गुमाएर १ सय ६० रनमात्र बनायो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
७९ तल्ले विश्वकै अग्लो टावर मध्यमा पर्ने टर्च टावरमा आगलागी
हिरा बुढाथोकी
दुबई, फागुन ९ – संयुक्त अरब इमिरेट्सको दुबई मेरिनास्थित विश्वकै अग्लो टावर मध्य एकमा गनिने ३ सय ३६ दशमलब १ मिटर तथा (११ सय ५ फिट) अग्लो ७९ तल्ले अत्याधुनिक टर्च टावरमा शनिबार बिहानै आगो लागेको छ । ५२ औँ तल्लबाट आगो लागेको आसपासमा रहेका अपार्टमेन्ट बासिहरुले बटाएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार
अनौपचारिक वार्तामा बस्न सकिने ३० दलीय मोर्चाको निश्कर्ष
तत्काल शीर्षतहको औपचारिक वार्तामा नबस्ने
९ फागुन, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले तत्काल शीर्षतहमा औपचारिक वार्तामा बस्न नसकिने निष्कर्ष निकालेको छ । तर, अनौपचारिक वार्ता र सम्वाद गर्न सकिने मोर्चाले संकेत गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार