म्यानचेष्टर युनाइटेड एफ ए कपको क्वाटरफाइनलमा


11001751_10152778848527746_7842498091173727923_n५ फागुन, काठमाडौं । म्यानचेष्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।सोमबार राति भएको खेलमा प्रेस्टनलाई ३–१ गोल अन्तरले पराजित गर्ने क्रममा वायन रुनीले ९५२ मिनेटको गोलको खरेडी अन्त्य गरेका छन् । अब युनाइटेडले क्वार्टरफाइनलमा आर्सनलसँग खेल्नेछ ।घरेलु मैदानमा भएको खेलमा प्रेस्टनले ४७ औं मिनेटमा लेयर्डको गोलबाट अग्रता लिएको थियो । तर, ८ मिनेटभन्दा टिकाउनसकेन ।

६५ औं मिनेटमा हरेराले बराबरी गोल फर्काए भने ७२ औं मिनेटमा फेल्लेनीले गोल गरे । ८७ औं मिनेटमा रुनीलाई फल गरेपछि म्यानचेष्टर युनाइटेडले पेनाल्टी पायो, जसमा उनैले सहज गोल गरे

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.