ईन्द्र भुसाल,कुवेत
एन आर एन ए कुवेतका बर्तमान उपाध्यक्ष महेन्द्र राई (मनिष)लाई NRNA कुवेतले हिजो एक कार्यक्रमको बिच बिदाई गरेको समाचार प्राप्त भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 15/02/2015
एन आर एन ए उपाध्यक्षलाई बिदाई गर्यो NRNA कुवेतले
Posted in प्रवासी समाचार
मातृभूमी युवा क्लबको फुटबल प्रतियोगितामा ८ टिमले भाग लिदै
मातृभूमी युवाक्लबले आयोजना गर्ने अन्तरनेपाली फुटबल प्रतियोगितामा ८ नेपाली टिमले भाग लिएको क्लबले जानकारी दिएको छ । हिजो कुवेतको मालिया सिटिमा भएको टिम दर्तामा शहभागी टिमहरु आगामी शुक्रबार अर्थात फेब्रुअरी २० तारिक सुरा को खेल मैदान मा प्रतिस्पर्धा गर्नेछन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद