मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।


1653519_751021548254902_1709656945_nमनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।बुधबार भएको खेलमा मनाङले बलियो प्रतिद्वन्द्वी आर्मीलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।पोखरा रंगशालामा भएको खेलमा आर्मीले आठौं मिनेटमा नै अग्रता लिएपनि दोस्रो हाफमा जोगाउन सकेन । आर्मीका लागि राजिव गुरुङले गोल गरेका थिए ।

खेलको ५५ औं मिनेटमा मनाङले बराबरी गोल फर्कायो । दीपक राईको पासमा अनिङ गुरुङले बराबरी गोल गरे । खेलको ८४ औं मिनेटमा अनिलले व्यक्तिगत दोस्रो गोल गरे । उनले शिव श्रेष्ठको पासमा गोल गरेका हुन् ।खेलको अन्तिम मिनेटमा शिवको प्रहार बारमा लागेर फर्किँदा मनाङका समर्थक चुकचुकाए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.