एमाओवादीले जातीयताको आधारमा देश टुक्र्याउन खोज्दैछ : सचिव भट्टराई


yogesh1कार्यक्रममा नेकपा एमालेका सचिव योगेश भट्राईले मुलुक गम्भीर मोडमा रहेको तर्क गर्नु भएको छ । रिपोर्टस क्लब नेपालले बुधबार गरेको साक्षातकार कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो जस्को कारण अब सबैदल मिलेर संविधान जारी गर्नुपर्ने उहाँको धारणा छ । उहाँले एकिकृत माओबादीले देशलाई जातीयताको आधारमा टुक्रउन खोजेको आरेप लगाउनुभयो ।

एकिकतृ माओबादी बिभीन्न बाहना बनाएर संविधान निर्माण प्रक्रियाबाट बाहिरीएको उहाँको आरोप छ । सचिव भट्टराईले सत्तारुढ दलहरु सहमती गर्न सक्दो लचीलो हुने भएकाले बिपक्षलाई पक्रियामा आउन आग्रह गर्नु भएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.