कार्यक्रममा नेकपा एमालेका सचिव योगेश भट्राईले मुलुक गम्भीर मोडमा रहेको तर्क गर्नु भएको छ । रिपोर्टस क्लब नेपालले बुधबार गरेको साक्षातकार कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो जस्को कारण अब सबैदल मिलेर संविधान जारी गर्नुपर्ने उहाँको धारणा छ । उहाँले एकिकृत माओबादीले देशलाई जातीयताको आधारमा टुक्रउन खोजेको आरेप लगाउनुभयो ।
एकिकतृ माओबादी बिभीन्न बाहना बनाएर संविधान निर्माण प्रक्रियाबाट बाहिरीएको उहाँको आरोप छ । सचिव भट्टराईले सत्तारुढ दलहरु सहमती गर्न सक्दो लचीलो हुने भएकाले बिपक्षलाई पक्रियामा आउन आग्रह गर्नु भएको छ ।