‘ड्रागन’आज उपाधीका लागि भिडने


15जापानमा रहेर पनि किक बक्सिङ खेलमा एक पूथक पहिचान बनाएका सफल नेपाली मोहन ‘ड्रागन’ महर्जनले बुधबार ६६।६५ केजी तौल समुहको फाईलन प्रतिस्पर्धा गर्ने भएका छन् । उनी उपाधी जितेर अन्तराष्ट्र्यि प्रतियोगितामा भिडने पाउने पहिलो नेपाली बन्ने दाउमा छन् ।

सन २०११मा ६३।५० केजी तौल समुहका च्याम्पियन ‘ड्रागन’ले आफना प्रतिस्पर्धी तामेफुसा अत्सुसिसंग बुधवार साझ प्रतिस्पर्धा गर्दैछन् । उपाधी जितेमा उनले ‘डब्लुयमएएफ’वेल्टको विश्व च्याम्पियन खेलमा शहभागिता जनाउने छन् ।

जम्मा २५ खेल खेलेका ‘ड्रागन’ले १२ खेलमा विजयी हुदै सात खेलमा उत्कृष्ट नतिजा निकाल्नका छन । यस्तै उनले २०१३मा राष्ट्रिय खेलाडीहरु सम्मिलित खेलमा जापानका सर्वाधिक लोकप्रिय र चर्चित खेलाडी सुजुकी हिरोआसीलाई पराजित गरेका थिए । हिरोआसी यस वर्षका किक बक्सिङ विश्व च्याम्पियन हुन ।कुल २० वटा खेलमा १७ खेल जितका उनले ३ खेलमा मात्र पराजित भएका छन् ।हौसला प्रदानका लागि अनुरोध

बुधबारको खेल अहिले सम्मकै महत्वपूर्ण खेल भएकाले मोहन ‘ड्रागन’ महर्जनले आफुलाई हौसला र समर्थन गर्न नेपालीजनमा अनुरोध गरेका छन । उनले कार्यक्रम स्थलमा पुगी हौसला दिनका लागि जापानमा रहनु हुने नेपालीहरुलाई निशुल्क प्रवेश पासको समेत व्यवस्था गर्ने जनाएका छन । ‘दर्शकको हौसला नै मेरो सवैभन्दा उपाधी हो’ मोहन ‘ड्रागन’ले नेपाल जापान डटकमलाई भने ।
यसैगरी खेलको स्थल तथा हौसलाका लागि उनले आफनो फेसवुक पेजमा समेत जानकारी दिएका छन ।

Sourch – http://www.nepaljapan.com

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.