Daily Archives: 11/02/2015

युएई एक्सचेन्ज मातृभूमी अन्तर नेपाली फुट्बल प्रतियोगिताको टिम दर्ता आउदो शुक्रबार मालियामा हुँदै


ईन्द्र भुसाल,कुवेत
10940558_418974158267476_1875363625611546427_nकुवेतमा रहेका नेपालीहरुलाई सुरक्षित तवरमा नेपालमा पैसा पठाउन बलियो बजार बनाएको युएई एक्स्चेन्जले नेपाली युवाहरुको खेल प्रतिको लगाबलाई मध्यनजर गर्दै जोसिला युवाहरुको सस्था मातृभूमी युथ क्लबको सहकार्यमा बिगत २ बर्षदेखी सञ्चालन गरेको युएई एक्सचेन्ज मातृभूमी अन्तर नेपाली फुट्बल प्रतियोगिता-२०१५ को टिम दर्ता र टाईसिट बितरण पर्सी शुक्रबार मालियाको पोस्ट अफिस अगाडि दिनको १२ बजे हुने मातृभूमी युथ क्लबका अध्यक्ष एबम माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबका सदस्य ॠषि थापा मगरले जानकारी दिनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपति डा. रामवरण यादवले जनमतको कदरगर्दै वार्तामा जुट्न सवै राजनीतिक शक्तिहरुलाई आग्रह गरेका छन् ।


rambaran yadhav_20140629091800राष्ट्रपति डा. रामवरण यादवले जनमतको कदरगर्दै वार्तामा जुट्न सवै राजनीतिक शक्तिहरुलाई आग्रह गरेका छन् ।राष्ट्रपति यादवले दलहरुलाई आफ्नो दलिय हठ छोडेर लचिलो हुँदै वार्तामा आई सहमतिबाटै छिटो संविधान ल्याउन सुझाव गरेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौबिसौं स्थापना दिवसमा प्रमुख अतिथीका रुपमा बोल्दै राष्ट्रपति यादवले दलहरुलाई आआफ्ना हठ छोडेर लचिलो हुँदै वार्तामा बस्न र सहमतिकै आधारमा संविधान ल्याउन सुझाव दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

‘ड्रागन’आज उपाधीका लागि भिडने


15जापानमा रहेर पनि किक बक्सिङ खेलमा एक पूथक पहिचान बनाएका सफल नेपाली मोहन ‘ड्रागन’ महर्जनले बुधबार ६६।६५ केजी तौल समुहको फाईलन प्रतिस्पर्धा गर्ने भएका छन् । उनी उपाधी जितेर अन्तराष्ट्र्यि प्रतियोगितामा भिडने पाउने पहिलो नेपाली बन्ने दाउमा छन् ।

सन २०११मा ६३।५० केजी तौल समुहका च्याम्पियन ‘ड्रागन’ले आफना प्रतिस्पर्धी तामेफुसा अत्सुसिसंग बुधवार साझ प्रतिस्पर्धा गर्दैछन् । उपाधी जितेमा उनले ‘डब्लुयमएएफ’वेल्टको विश्व च्याम्पियन खेलमा शहभागिता जनाउने छन् । पढ्नेक्रम जारी राख्नुहोस्

दिल्लीमा आम आदमी पार्टीको ‘चमत्कारिक’ जित


Arbind-kejariwal-wins-delhiनयाँदिल्ली । भारतको दिल्ली विधानसभा चुनावमा अरविन्द केजरवाल नेतृत्व आम आदमी पार्टीले कसैले नसोचेको ‘चमत्कारिक’ ढंगबाट जित हात पारेको छ । पढ्नेक्रम जारी राख्नुहोस्