फ्रेन्च चित्रकार गाउगुइनले तयार गरेको एक पेन्टिङ लगभग ३० अर्ब रुपैयाँमा विक्री भएको छ । तहिटीका दुई किशोरीहरुको उक्त पेन्टिङ ३०० मिलियन डलरमा बिक्री हुँदै विश्वकै सबैभन्दा महंगो मूल्यमा विक्री भएको पेन्टिङको रेकर्ड समेत बनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 10/02/2015
३० अर्बमा बिक्री भयो विश्वकै महंगो पेन्टिङ
Posted in प्रवासी समाचार
कुवेतवासी नेपालीवाट संकलित रकमबाट सुकुमवासीलाई खाद्यान्न र आर्थिक सहयोग
होमनाथ सापकोटा
चितवन , २६ माघ । रत्ननगर–५ वाघमारामा रहेका बाढिपीडित सुकुमवासीहरुलाई आज खाद्यान्न,कपडा र आर्थिक सहयोग वितरण गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार