Daily Archives: 09/02/2015

किरात याक्थुङ चुम्लुङले लिम्बुहरुको पर्व कक्फक्वा तङनाम साथै तामभूङचा कार्यकम भब्य रुपमा मनायो !


ईन्द्र भुसाल ,कुवेत
limbuकुवेतको नेपाली समाजमा आफ्नो जातिय पहिचान ,धर्म र लिम्बु सस्क्रिती साथै रितिरिवाजलाई जीवन्त राख्न बिगत केही बर्ष देखी सकृय रहेको लिम्बु जातिहरुको सस्था किरात याक्थुङ चुम्लुङले लिम्बुहरुको पर्व कक्फक्वा तङनाम साथै पढ्नेक्रम जारी राख्नुहोस्

चित्र

प्रेस बिज्ञप्ति


Capture

तयार भो प्रश्नावली


राजेन्द्र फुयाल
22-sept-2010_20150208091614संविधानका विवादित अन्तरवस्तुमा १९२ प्रश्न
काठमाडौं, माघ २६ – नयाँ संविधानको पहिलो मस्यौदा निर्माण गर्नका लागि विवादित विषयमा मतदान गर्न आवश्यक प्रश्नावली तयार भएको छ । संविधानसभाको प्रस्ताव निर्माण विशेष समितिअन्तर्गतको प्रश्नावली उपसमितिले संघीयतासहित संविधानका अन्तरवस्तुमा रहेका विवादित विषयमा प्रश्नावली बनाएको हो । उपसमितिबाट प्रस्तावित १९२ प्रश्नको सूचीलाई सोमबार बस्ने समितिको बैठकले अनुमोदन गरेपछि प्रतिवेदनका रूपमा संविधानसभामा प्रस्तुत गरिनेछ । पढ्नेक्रम जारी राख्नुहोस्

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यको थालनी फागुनदेखि


pokhara_airportनेपाल सरकारका मुख्य सचिव लीलामणि पौड्यालले पोखरामा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यको शिलान्यास फागुन महिनाको तेस्रो सातामा हुने बताउनुभएको छ ।पोखरा उद्योग वाणिज्य सङ्घको हीरक जयन्ती एवम् स्मारिका विमोचन समारोहलाई आइतबार पोखरामा सम्बोधन गर्दै उहाँले शिलान्यास भइसकेपछि विमानस्थलको लागि थप अधिग्रहण गर्न लागिएको जग्गाको मुआब्जा वितरणको विवाद भएपनि काम अगाडि बढाउँदै लैजाने जानकारी दिनुभयो |सिन्डिकेट प्रणालीले अर्थतन्त्रलाई थला पार्ने चेतावनी दिँदै उहाँले यस प्रणालीले गुण्डा पाल्ने, घुस खुवाउने र अकुत सम्पत्ति कमाउने प्रवृत्तिलाई मात्रै फाइदा पु¥याउने धारणा राख्नुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

साउनदेखि कतार र कुवेतमा पनि ईपीएस प्रणाली


kuwaitमाघ, काठमाडौ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमाथि आफ्नै मुलुकका म्यानपावर दलालहरुले गर्दै आएको गर्दै आएको ठगी नियन्त्रणका लागि सरकारले प्रभावकारी नीति ल्याउन लागेको छ । पढ्नेक्रम जारी राख्नुहोस्