Daily Archives: 04/02/2015
चित्रअरुको ईशारामा गरिएको आन्दोलन र नेपालीहरुको यथार्थ
ईन्द्र भुसाल, कुवेत
२०४६ सालमा राजा बिरेन्द्रको प्रतक्ष्य शासनलाई चुनौती दिदै बहुदलिय ब्याब्स्थाको ओकालत गर्ने नेपालीहरु आज झन्डै २५ बर्ष पुरा हुँदा बहुदलिय ब्याब्स्थाले दिएको बिश पिउदै छट्पटाएका मात्र होईन स्वतन्त्रताको नाममा मातृभूमीलाई बेस्या सँग तुलना गर्नेलाई टुलुटुलु हेर्न बिबस भएका छन ।
२०४६ सालमा बिधार्थी जीवन बिताएको नेपाली अहिले परिपक्क ४० सालको उमेरमा आफ्नो भभिस्य अन्धकार भएको मात्र देखेको छैन कि भोली नेपाली नेपाली बिचको लडाईंमा मरिने डरले त्रसित छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in बिचार/बिमर्श
मातृभूमीको फुटबल प्रतियोगिता फेब्रुअरी २० तारिकबाट हुने
ईन्द्र भुसाल, कुवेत
०४ फेब्रुअरी २०१५ । कुवेतको नेपाली समाजमा खेलकुद क्षेत्रलाई बिशेष प्राथमिकता दिदै आएको मातृभूमी नेपाल युथ क्लब कुवेतले गत बर्ष झै यो बर्ष पनी “युएई एक्सचेन्ज मातृभूमी अन्तर नेपाली फुट्बल प्रतियोगिता-२०१५” पढ्नेक्रम जारी राख्नुहोस्
बिष्टको सन्यासपछि नेपाली तेक्वान्दोमा साख जोगाउने चुनौती
दक्षिण एसियाली खेलकुद (साग) मा लगातार चारपटक स्वर्ण पदक जितेका ३८ वर्षीय तेक्वान्दो खेलाडी दीपक विष्टले करिब दुई दशकको खेल जीवनबाट उमेर र खुट्टाको चोटका कारण गत शनिबार सन्न्यास लिएपछि तेक्वान्दोको साख जोगाउनु चुनौतीपूर्ण बनेको छ ।
एसियाली खेलकुदमा मुलुकलाई दुईवटा कास्य पदक दिलाउन सफल एक्ला खेलाडी विष्टले रिङबाट बिदा लिएपछि नेपालको समग्र खेलकुदसँगै तेक्वान्दोमा एउटा बहस सुरु भएको छ– दीपकको सन्न्यासपछि तेक्वान्दो खेलको भविष्यलाई लिएर । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
राजपरिवारको सम्पत्ति खोजबिनमा तीव्रता
सरकारले पूर्व राजपरिवारको नाममा रहेको भौतिक सम्पत्ति खोजबिनको क्रमलाई तीव्रता दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार