Daily Archives: 01/02/2015

जनजाति महासँघ कुबेतको प्रथम भेला सम्पन्न


जय आले, कुवेत

IMG_2317३१ जनवरी २०१५ । नेपाल आदिबासी जनजाती महासँघ कुवेतले हिजो शुक्रबारका दिन आफ्नो पहिलो औपचारिक भेला सम्पन्न गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

यम आर पि बनाउन छुटेमा दोस आफ्नै हुनेछ , छिटो बनाउनुस् नयाँ पास्पोर्ट ।


ईन्द्र भुसाल,कुवेत
10965661_800758440003889_148393807_nइन्टरन्यासनल सिभिल यभियसन अर्गानाइजेशन को प्राबधान अनुसार सन २०१५ नोभेम्बर २४ पछी मेसिन रिडेबल पास्पोर्ट प्रयोग ( MRP )अनिबार्य भएकोले संसारको जुनसुकै देशमा रहनु हुने नेपालीहरुले नेपाली दुताबाश वा नेपाल बिदामा हुनुहुन्छ भने नयाँ पास्पोर्ट (यम आर पि )अनिबार्य रुपमा बनाउनु पर्ने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्