Monthly Archives: फ्रेवुअरी 2015

नेपाल साँस्कृतिक मंच कुवेतले अप्रिल १७ तारिक नयाँ बर्षमा सांगीतिक कार्यक्रम गर्ने


सुरेश गुरुङ,कुबेत
blogger-image-12072336हाम्रो सांस्कृतिक हाम्रो परम्पार भन्ने नारको साथ नेपाली समाजमा आफनो नेपाली साँस्कृतिक लाई प्रबास रहेर पनि जगोण गर्ने र नेपाली समाजलाई बेला बेलामा साँस्कृतिक कार्यक्रम गर्दै मनोरन्जन दिदै पनि आएको साँस्कृतिक संस्था नेपाल सांस्कृतिक मंच कुबेत ले नव बर्ष २०७२ सालको पावन अवसरमा नयाँ बर्षको शुभकामना आदानप्रदान सहित नेपालबाट चर्चित एवं राष्ट्रिय स्तरका अतिथि कलाकारको साथमा स्थानीय चर्चित कलाकारहरुको बिजोड प्रस्तुति रहने गरि सांगीतिक कार्यक्रम गर्ने जानकारी मंचका अध्यक्ष माधब शर्माले (कुबेत नेपाल डटकम) लाई जानकारी गराउनु भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

राप्ती एकता समाज कुवेतले दोस्रो वार्षिक उत्सब अप्रिल १७ मा मनाउदै ।


11006062_819376664808733_202427882_nराप्तीवासीको एकता सामाजीक हाम्रो पर्तीबद्दता”भन्ने मूलनारा लिएर अगी बढेको क्षेत्रीय संस्था राप्ती एकता समाज कुवैतले आगामी अप्रील १७ तारीक शुक्रबार दीन आफ्नो दोश्रो बार्षीक उत्सव मनाउने भएको छ।करिव दुइ बर्ष पहीला गठन भै सामाजीक कार्यहरु गर्दै आइरहेको सस्थाले प्रवासका साथै नेपालमा पनी हरेक नेपालीलाइ आइ पर्ने समस्यालाइ सम्पुर्ण संस्था सँग हातेमालो गर्दै सेवा, सहयोग पुर्याउने उद्देश्य रहेको र कुवैतको नेपाली समाजमा रहेर सामाजिक कार्यहरुमा सधै अग्रसर रहने कुरा बताउदै समाजका अध्यक्ष मस्त बहादुर बीकले समाजले आयोजना गर्न गइरहेको पढ्नेक्रम जारी राख्नुहोस्

अल्घानिम फुटबल क्लबले चुम्यो युएई एक्स्चेन्ज मातृभूमी कप ,घाइते खेलाडीलाई झन्डै ६९,००० सहयोग उठेयो ।


 ईन्द्र भुसाल,कुवेत

IMG_0262मातृभूमी नेपाल युवा क्लबले आयोजना गरेको तेस्रो युएई एक्स्चेन्ज मातृभूमी फुटबल कप २०१५ को उपाधी २०१४ को गोल्डकप बिजेता अल्घानिम फुट्बल क्लबले जितेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

प्रचण्ड भन्छन्-बहुमतको संविधान मान्नैपर्छ भन्ने छैन


Prachanda1शान्ति सम्झौता मान्ने की नमान्ने जवाफ दिन कांग्रेस-एमालेलाई आग्रह
१४ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौताको मर्मविपरीत गएर संविधान जारी गर्ने अधिकार कोही कसैलाई नभएको बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

क्रिकेट कप्तान पारस बिबाह बन्धनमा


paraskhadka_20150226052456काठमाडौ, फाल्गुन १४ – राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का बिबाहबन्धनमा धिएका छन् । बिहीबार प्राप्तिराज्यलक्ष्मी राणासँग उनको विवाह भएको हो । सांग्रिला होटलमा क्रिकेट टिम र आफन्तजनकाे पस्थितिमा पारसको विवाह समारोह भएको छ । बुद्धनगरस्थित निवासबाट पारसको जन्ती होटल पुगेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा अर्को नयाँ नेपाली संस्था नेपाल कुबेत युनिट संघ गठन ।


ईन्द्र भुसाल,कुवेत
पचास भन्दा बढी नेपाली संघँ सस्थाहरु भएको कुवेतको नेपाली समाजमा फेरी अर्को एक नयाँ नेपाली संस्था नेपाल कुबेत युनिट संघ गत शुक्रबार गठन भएको समाचार आएको छ । खेलकुद देखी सास्कृतिक अनी सामाजिक देखी राजनितिक संघठन कृयाशिल भएको ठाउँमा एन आर एन ए पनि कृयाशिल छ भने बिभिन्न सस्थाको बिचमा यो नयाँ संस्था नेपाल कुबेत युनिट संघले आगामी दिनहरुमा के कस्तो कार्यक्रम गर्छ पर्खिनु पर्ने हुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्