संखुवासभा स्याबुनका पहिरो पीडितलाई कुबेतमा रहेका नेपालीको सहयोग


10953408_804723619576402_3867982485045930353_nसंखुवासभा, माघ १४ – कुबेतमा रहेका नेपालीले संखुवासभा स्याबुनका पहिरो पीडितलाई राहत प्रदान गरेका छन् । फच्याङका पहिरो पीडितलाई उनीहरुले ९० हजार रुपैयाँ राहत रकम प्रदान गरेका हुन् ।गायक खेमराज गुरुङ मार्फत कुबेतमा बस्ने नेपालीले राहत रकम पठाएका थिए । ९० हजार मध्ये परिवार गुमाएका अम्बरबहादुर र चन्द्रबहादुर कोइरालाई २२ हजार पाँच सयका दरले वितरण गरिएको छ ।विस्थापित भएका नौ परिवारलाई पाँच हजारका दरले राहत रकम वितरण गरिएको गायक गुरुङले बताउनुभयो । फच्याङमा गएको साउन १९ गते गएको पहिरोमा १० जनाले ज्यान गुमाएका थिए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.