तामाङ सांस्कृतिक भबन निर्माण को लागी कुवेत तमाङ घेदुङबाट १३,३७,२१३ केन्द्र लाई हस्तान्तरण ।


ईन्द्र भुसाल ,कुवेत

10950853_799367026809697_2027162274_nतामाङ सांस्कृतिकको जगेर्णा ,आफ्नो जातिय पहिचान र कुवेतमा रहेका तामाङ जातिको सुख दु:ख को चौतारी बन्ने उदेस्य बोकेर गठन भएको नेपाल तमाङ घेदुङ कुवेतले तामाङ सांस्कृतिक भबन निर्माण को लागी घेदुङका सल्लाहाकारहरु,कार्यसमिती सदस्यहरु ,शुभचिन्तकहरु बाट उठेको नेपाली रुपया १३,३७,२१३(तेरह लाख सट्तिस हजार दुई सय तेर्ह )नेपाल तमाङ घेदुङ केन्द्रलाई हस्तान्तरण गरेको अध्यक्ष राम बहादुर लामा (घलान )ले हामीलाई बताउनु भएको छ । सोनाम लोछारको कार्यक्रममा प्रधानमत्री शुशिल कोईराला प्रमुख अतिथी रहेको कार्यक्रममा घेदुङ कुवेतका कलाकार यबम कार्यक्रम सञ्चालक सुरेस ग्याबा तमाङ,प्रथम उपाधक्ष्य डुन्दुप तमाङ,बिरबल तामाङ र पेमा रिन्जी तमाङले सामुहिक रुपमा हस्तान्तरण गर्नु भएको थियो ।

तमाङ सांस्कृतिक झल्किने अत्याधुनिक भबन निर्माणको लागि विश्वमा रहेका नेपालीहरुले रकम सहयोग स्वरुप सन्कलन गरिरहेको अवस्थामा घेदुङ कुवेतले पनि यो उल्लेख्य रकम पहिलो किस्ता स्वरुप पठाएको जनाएको छ भने आगामी दिनमा पनि अझै सहयोग रकम केन्द्रलाई बुझाउने योजना घेदुङ कुवेतको रहेको अध्यक्ष ले बताउनु भएको छ । सहयोग सन्कलन अभियानमा तमाङ घेदुङ कुवेतका सल्लाहाकारहरु र अध्यक्ष राम बहादुर लामा ले एक लाख भन्दा बढी रकम सहयोग गर्नु भएको छ । सल्लाहाकारहरुमा लक्ष्मी मोक्तान तामाङ (काभ्रे) रु, १,११,१११ राम बहादुर तामाङ – सल्लाहकार (सिन्धुपाल्चोक) रु,१,००१११ राजेन्द्र तामाङ – संरक्षक (सिन्धुपाल्चोक) रु, १,००१०० राम बहादुर लामा (ग्लान) – अध्यक्ष (नुवाकोट) रु,१,००१०० रकम सहयोग गर्नु भएको हो ।
सहयोग गर्ने अन्य ब्यक्तित्वहरु यस प्रकार रहनु भएको जानकारी अध्यक्ष ले दिनु भएको छ ।

1 रमिता योन्जन – सह कोष्-अध्यक्ष (इलाम) रु,५१०००|
2 श्याम लामा – सल्लाहकार (सिन्धुपाल्चोक) रु,३७,२००|-
3 डुंन्दुप लोप्चन – प्रथम उपा-अध्यक्ष (काभ्रे) रु,३५,०००|-
4 पूर्ण बहादुर लामा – मूलकार्य सदस्य (नुवाकोट) रु,३१,१५१|-
5 विकल्प तामाङ – मूलकार्य सदस्य (मकवानपुर) रु,३१,१००|-
6 लाल बहादुर तामाङ – मूलकार्य सदस्य (काभ्रे) रु,३१,१००|-
7 सम्बर बहादुर वाईबा तामाङ – कोषाध्यक्ष (सिन्धुली) रु,३०,१००|-
8 लाल सिँह तामाङ – मुलकार्य सदस्य (नुवाकोट) रु,२६,०००|-
9 पूर्ण बहादुर वाइबा – मुलकार्य सदस्य (सिन्धुली) २५,५२५|-
10 सूर्यबहादुर लामा – मुलकार्य सदस्य (नुवाकोट) रु,२५,१०१|-
11 गुमानसिंह तामाङ – मुलकार्य सदस्य (काभ्रे) रु,२५,१०१|-
12 तुलबहादुर तामाङ – मूलकार्य सदस्य (रामेछाप) रु,२५,१०१|-
13 अमृत लोप्चन तामाङ – महा-सचिब (कास्की) रु,२५,१००|-
14 रत्न मोक्तान तामाङ – महिला उपाअध्यक्ष (दोलखा) रु,२५,१००|-
15 कृष्णबहादुर तामाङ – दितीय सचिब (ललितपुर) रु,२५,१००|-
16 पेमा रिन्जी तामाङ – प्रथम् सचिब (सोलुखुम्बु) रु,२५,१००|-
17 पुष्प वाइबा तामाङ – मुलकार्य सदस्य आइ टि डिजाइनर (नुवाकोट) रु,२५,१००|-
18 डोल्मा पाख्रीन तामाङ – महिला सदस्य (रसुवा धुन्चे) रु,२५,१००|
18 निर्मल तामाङ नेपाली – सल्लाहकार (सिन्धुली) रु,२५,१००|
19 सुरेश ग्याबक तामाङ – प्रवक्ता (दोलखा) रु,२५,१००|
20 अशिका लामा – महिला सदस्य (रामेछाप) रु, २५,१००|-
21 शर्मिला दोङ – महिला सदस्य (सिन्धुपाल्चोक) रु, २५,१००|
22 सुन बहादुर तामाङ – मुलकार्य सदस्य (नुवाकोट) रु,२५,१००|
23 बृग बहादुर तामाङ (बि बि घिसिङ) – मुलकार्य सदस्य (रामेछाप) रु,२५,१००|
त्य्सैगरी लोक गाएक यबम घेदुङ कुवेतका कलाकार सम्योजक डिबी लोप्चन (चितवन) रु,५१,१११ र एन आर एन ए कुवेतका महासचिब निर्मल स्याङ्ताङ ले २५,००० आर्थिक सहयोग गर्नु भएको छ

। भबन निर्माणको लागि घेदुङ कुवेतको सस्थाबाट दुई लाख उपलब्ध गराइएको छ र सस्थागत रकम र सहयोग रकम गरी जम्मा रकम केन्द्रिय अध्यक्ष कुमार योन्जन र कार्यबाहक अध्यक्ष कुम बहादुर योन्जनलाई हस्तानतरन गरिएको छ । आफ्नो भाषा र सस्क्रितीको जगेर्ना गर्न बनाउन लागिएको उक्त सास्कृतिक भवन निर्माणको लागि बिभिन्न देशमा छरिएर रहेका तमाङ समुदायलाई सहयोग उपलब्ध गराउन पनि तमाङ घेदुङ कुवेतले अनुरोध गरेको छ । समरण रहोस् घेदुङ कुवेतले साथापना पछी बाढी पीडित देखी बिद्यालय र पीडित नेपालीहरुको लागि १० लाख भन्दा बढी रकम सामाजिक कार्यमा सहयोग गरेर मानबिय कार्य गरेको छ । सहयोग गर्ने सबैलाई अध्यक्ष राम बहादुर लामा (घलान )ले बिशेष धन्यवाद दिन चाहेको फोन संपर्कमा बताउनु भयो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.