Daily Archives: 29/01/2015

तामाङ सांस्कृतिक भबन निर्माण को लागी कुवेत तमाङ घेदुङबाट १३,३७,२१३ केन्द्र लाई हस्तान्तरण ।


ईन्द्र भुसाल ,कुवेत

10950853_799367026809697_2027162274_nतामाङ सांस्कृतिकको जगेर्णा ,आफ्नो जातिय पहिचान र कुवेतमा रहेका तामाङ जातिको सुख दु:ख को चौतारी बन्ने उदेस्य बोकेर गठन भएको नेपाल तमाङ घेदुङ कुवेतले तामाङ सांस्कृतिक भबन निर्माण को लागी पढ्नेक्रम जारी राख्नुहोस्

संखुवासभा स्याबुनका पहिरो पीडितलाई कुबेतमा रहेका नेपालीको सहयोग


10953408_804723619576402_3867982485045930353_nसंखुवासभा, माघ १४ – कुबेतमा रहेका नेपालीले संखुवासभा स्याबुनका पहिरो पीडितलाई राहत प्रदान गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

सजिलो छैन प्रक्रियाबाट संविधान जारी गर्न


ca-meeting संविधान जारी गर्ने गरी बनेको कार्यतालिका असफल भयो । संविधानसभाले त्यो कार्यतालिका संशोधन गरेको छैन । पढ्नेक्रम जारी राख्नुहोस्

एथ्लेटिको मड्रिडलाई हराउँदै बार्सिलोना अन्तिम चारमा


Neymar3१५ माघ, काठमाडौं । एथ्लेटिको मड्रिडलाई पराजित गर्दै बार्सिलोना कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्