एएफसी एसिया कप दक्षिण कोरिया फाइनलमा


2012073001466_0सन् २००७ को एसिया कप च्याम्पियन इराकलाई सेमिफाइनलमा पराजित गर्दै दक्षिण कोरिया २७ वर्षपछि एएफसी एसिया कपको फाइनलमा पुगेको छ पछिल्लो पटक सन् १९८८ को फाइनल खेलेको कोरियाले त्यसपछि फाइनल पुगेको थिएन | एक गोल पनि नखाई फाइनल पुगेको दक्षिण कोरियाले हिजो राती भएको खेलमा सन् २००७ को च्याम्पियन इराकलाई २-० ले पराजित गरेको थियो |

खेलको २० औ मिनेटमा जेाङ हायोपिको हेडर गोल बाट अग्रता लिएको कोरियाले दोस्रो हाफको ५० औ मिनेटमा जेाङ हायोपीको चेस्टीङलाई सदुपयोग गर्दै किम योङले गोल गर्दै आफ्नो टिमको जित सुनिश्चित गर्दै टोलीलाई फाइनल पुर्याए | यस जित सँगै दक्षिण कोरियाले सन् २००७ को एसियन कपको सेमिफाइनलमा इराक सँग बेहोरेको हारको बदला लिन पनि सफल भएको छ |

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.