चित्र

आदिवासी जनजाती महासँघ कुवेतको सार्वजनिक अनुरोध !!


जय आले, कुवेत

appeal of janjati mahasangh२६ जनवरी २०१५ । नेपालमा निर्माण हुन गैरहेको नयाँ संविधानमा आदिवासी जनजातीहरुको मागलाई पूर्णरुपमा सम्बोधन गरियोस भन्दै, शान्तिपूर्ण आन्दोलनमा उत्रेका आदिवासी जनयोद्दाहरु माथि राज्यको पक्षबाट हुँदै आएको दमन, ज्यादाती र कुट्पिटबाट घाईते हुन पुगेकालाई स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउन कुवेतमा स्थापना भएको नेपाल आदिवासी जनजाती महासँघ, कुवेत शाखाले आर्थिक संकलन गरि केन्द्रिय समितिलाई पठाउने र आन्दोलनलाई अगाडि बढाउन हौसला दिने उद्देश्यले एक बिज्ञप्तीद्वारा ब्रिहत भेला बोलाएको छ ।

महासचिव बसन्त थापा मगरद्वारा जारी गरिएको प्रेस बिज्ञप्तीमा कुवेतवासी जनजातीहरुको ब्रिहत भेला(बैठक) आगामी शुक्रबार ३० जनवरी २०१५ मा दिनको ठिक २.०० बजेदेखी बोलाईएको छ भने बैठक कुवेतको मुर्गाफस्थित सुकुल अल-कबिर पार्कमा हुने बताईएको छ । कुवेतमा केही महिना पहिला गठन भएको जनजाती महासँघको यो नै गठन पश्चातको पहिलो औपचारिक बैठक हुने भएको छ । बैठकमा सम्पूर्ण जनजातीहरुलाई उपस्थितिको लागि अनुरोध गरिएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.