Daily Archives: 26/01/2015

चित्र

आदिवासी जनजाती महासँघ कुवेतको सार्वजनिक अनुरोध !!


जय आले, कुवेत

appeal of janjati mahasangh२६ जनवरी २०१५ । नेपालमा निर्माण हुन गैरहेको नयाँ संविधानमा आदिवासी जनजातीहरुको मागलाई पूर्णरुपमा सम्बोधन गरियोस भन्दै, शान्तिपूर्ण आन्दोलनमा उत्रेका आदिवासी जनयोद्दाहरु माथि राज्यको पक्षबाट हुँदै आएको दमन, पढ्नेक्रम जारी राख्नुहोस्

माधब शर्माको सफल एल्बम शुक्रबार बिमोचन हुदै, कुवेतबासीलाइ निम्तो


सुरेश गुरुङ,कुबेत

10420055_10203313644023719_7364550056945129941_nमाधव शर्मा नेपाली लोक संगितमा संर्घषशिल, मेहनेती र मिलनसार सुरीलो स्वरको मिठासपन, मार्मिक शब्दका भावनाहरु अनि संवेदनाका गीत लोक गायक माधब शर्मा पहिचानसँगै आएको छ पढ्नेक्रम जारी राख्नुहोस्

ओबामा सुरक्षा व्यवस्था को लागि ५० हजार सुरक्षाकर्मी खटाइएको


10389064_10155214868775165_3751873278969089779_n भारतमा आज गणतन्त्र दिवस मनाइदै छ । गणतन्त्र दिवसको अमेरिकी राष्ट्रपति बाराक ओबाले उद्घाटन गर्नेछन् । पढ्नेक्रम जारी राख्नुहोस्

मधेसमा ठूला जनसभा गर्ने एमालेको तयारी


uml-1-e1420948177741माघ, काठमाडौं । नेकपा एमालेले तराई मधेसका प्रमुख शहरमा पार्टीको मधेस नीति’bout प्रष्ट पार्न ठूला जनसभा गर्ने भएको छ । केही ठाउँमा भने आन्दोलननै गर्नुपर्ने अध्यक्ष केपी ओलीको योजना छ ।

तराई मधेसबाट प्रतिनिधित्व गर्ने सभासदहरुको सुझावपछि पार्टीले तत्कालै मधेस केन्द्रित अभियान तथा जनसभा आयोजना गर्न लागेको स्थायी समिति सदस्य सत्यनारायण मण्डलले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालका १० उत्कृष्ट होटल


Hyatt-Regency-Kathmandu११ माघ, काठमाडौं । विश्वकै लोकप्रिय ट्राभल अनलाइन ‘ट्रिप एडभाइजर’ले नेपालका उत्कृष्ट होटलको सूची सार्वजनिक गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्