Daily Archives: 23/01/2015

कुवेतबाट छुट्टिमा गएका कामदारहरुसँग दुताबासको पत्र मागियो ८ हजार दिए केहि नचाहिने


सुजन केसी

image (1)कुवेतमा कामगारि छुट्टि गएका कामदारहरुलाई कुवेत फिर्ता हुने क्रममा दुताबासको अनुमति पत्रको माग गरि रोक्ने गरेको खबर छ । यसरिनै श्रम अनुमतिको लागि जादा दुताबासको अनुमाति पत्र बिना श्रम गर्न नमिल्ने भनि श्रम बिभागले फर्काउने गरेको छ ।कुवेतबाट छुट्टि गएका सयौ नेपालीहरुले यो समस्या झेल्नु परेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

साउदी अरबका राजाको निधन


रियाद (साउदी अरेबिया)-साउदी अरेबियाका राजा अब्दुल्लाहा विन अब्दुल्लाजिजको निधन भएको छ। निमोनियाबाट पीडित ९० बर्षका अब्दुल्लाहाको अस्पतालमा उपचारको क्रममा स्थानीय समयअनुसार शुक्रबार बिहान करिब पढ्नेक्रम जारी राख्नुहोस्