Daily Archives: 22/01/2015

अनेकस कुवेतको नि:शुल्क साँस्कृतिक कार्यक्रम नजिकिंदै


जय आले, कुवेत

inas-kuwait२१ जनवरी २०१५ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, कुवेतले हाला फेब्रुअरी अर्थात कुवेतको ‘नेशनल तथा लिब्रेशन डे’को अवसरमा आयोजना गर्न गैरहेको “हाला फेब्रुअरी साँस्कृतिक धमाका-२०१५” नजिकिंदै गएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

हङकङमा नेपाली कथानक चलचित्र “निशानी ” प्रदर्शित !


मुककाजी (काजी) गुरुङ, हङकङ

10338749_901584119873223_7894437869306060138_n१८ जनवरी २०१५ का दिन याउ मा तेईस्थित कम्यूनिटी हलमा नेपाली कथानक चलचित्र “निशानी” भब्यताका साथ प्रदर्शन भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

अपहरित जापानी तत्काल रिहा गर्न प्रधानमन्त्री आवेको आग्रह


abe-japanजापानी प्रधानमन्त्री सिन्जो आवेले आफ्ना नागरिकलाई तत्कालै रिहा गर्न आग्रह गर्नुभएको छ । उहाँले जेरुसेलमबाट भन्नुभयो– जापानी नागरिकले कसैलाई हानी गरेका छैनन्, उनीहरूलाई तत्कालै रिहा गरियोस् । हाल जेरुसेलममा रहनुभएका प्रधानमन्त्री आवेले सो माग गर्नुभएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

नामिबियालाई हराउँदै नेपाल डिभिजन वान नजिक कप्तान पारस चम्किए,


10933935_646269618832485_428097241808128423_n नामिबियालाई पराजित गर्दै नेपाल आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन वान नजिक पुगेको छ । बुधबार भएको आफ्नो चौथो खेलमा नेपालले घरेलु टोली नामिबियालाई ३ विकेटले पराजित गर्‍यो पढ्नेक्रम जारी राख्नुहोस्