Daily Archives: 19/01/2015

विदेशी भेट्नबाट तर्कंदै प्रधानमन्त्री


‘यो विदेशी भेट्ने समय होइन’

काठमाडौं, माघ ५ -प्रधानमन्त्री सुशील कोइरालाले ‘दुईपक्षीय सम्वन्धका गम्भीर र अत्यावश्यक विषयबाहेक कुनै पनि कूटनीतिक समुदायसँग भेट नमिलाउन’ निकट सहयोगी तथा परराष्ट्र मन्त्रालयलाई सूचित गराएका छन् ।विदेशी कूटनीतिज्ञदेखि सामान्य कर्मचारीसमेत आफ्ना एजेण्डा लिएर भेट गर्न आउन थालेपछि ‘जथाभावी भेट तय नगर्न’ निर्देशन दिएको प्रधानमन्त्री निकटवर्तीहरुले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

बसन्त रेग्मीले बनाए १०० विकेटको कीर्तिमान


Basanta-100-Wicketsमाघ, काठमाडौं । नेपालका बसन्त रेग्मी विश्व क्रिकेट लिगमा १०० विकेट लिने पहिलो क्रिकेटर बनेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्