Daily Archives: 17/01/2015

कुवेतमा सोनाम ल्होछार भब्यरुपले सम्पन्न ,नाचेर धोका पुराये सबैले


ईन्द्र भुसाल ,कुवेत
1तमाङ समुदायको महान पर्व सोनाम ल्होछार कुवेतमा पनि आज भब्य रुपले सम्पन्न भएको छ । नेपाल तमाङ घेदुङ कुवेतको आयोजनामा २८५१ नौ सोनाम ल्होछार कुवेतको अबुअलिफा कम्युनिटी हलमा एक कार्यक्रमका बिच बिबिध सास्कृतिक कार्यक्रम र धार्मिक पूजापाठ गरी सम्पन्न भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्