Daily Archives: 14/01/2015

चर्चित गायक आशुसेन लामा र जमुना योञ्जन कुवेतमा, एअरपोर्टमा भब्य स्वागत


सुरेश गुरुङ,कुबेत

1483046_411308435698291_6830506645609668624_nनेपाल तामाङ घेदुङ कुवेत द्वार आयोजना गर्न गैरहेको २८५१ औ सोनाम ल्होछार तथा साँस्कृतिक कार्यक्रममा सहभागीता जनाउन अतिथि कलाकारहरु जमुना योञ्जन र आशुसेन लामा आज बेलुकी ६,४५ बजे कुवेत आईपुग्नु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

मुलुकभर माघे संक्रान्ति पर्व मनाइँदै


24भोलि परम्परागत माघे संक्रान्ति पर्व मुलुकभर घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँदै छ । धार्मिक र अध्यात्मिक दृष्टिकोण ले यो चाड हिन्दु हरु को लागि अति नै महत्व पूर्ण चाड हो । पढ्नेक्रम जारी राख्नुहोस्