Daily Archives: 12/01/2015

सोनाम ल्होछार आगामी शुक्रबार मनाईदै ,अतिथी कलाकारहरु बुधबार कुवेत आउने


ईन्द्र भुसाल ,कुवेत
1तमाङ समुदायको महान पर्व सोनाम ल्होछारको माहोलकै साथसाथ कुवेतको नेपाली समाजमा कृयाशिल तमाङ घेदुङ कुवेतले पनि २८५१ औ ल्होछार भब्य साँस्कृतिक कार्यक्रम गरी मनाउने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्