Daily Archives: 11/01/2015

हार्दिक बधाई


pizap.com14209476468901माउन्ट एभरेष्ट स्पोर्टईङ क्लबका बरिस्ठ सदस्य दाजु ईन्द्र पोख्रेल कोसेली ग्रुपको अध्यक्षमा चयन हुनु भएको र खोटाङ कुवेत संपर्क मञ्चको अध्यक्षमा मन्जित राई निर्वाचित हुनु भएकोमा उहाहरुलाई माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब र कुवेतनेपाल डटकमको तर्फबाट हार्दिक बधाई दिदै सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ ।