Daily Archives: 10/01/2015

लुम्बिनी समाज कुवेतले राजदुतको स्वागत गर्‍यो


जय आले, कुवेत

lumbini pic-1१० जनवरी २०१५ । लुम्बिनी समाज, कुवेतले हिजो कुवेतका लागि नव-नियुक्त राजदुत यज्ञ बहादुर हमाल, दित्तिय सचिव भोगेन्द्र लिङदेन र श्रम-सहचारी गोमा देवी ढकालको भव्यरुपमा स्वागत गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

लालीगुराश सास्कृतिक परिवारको सातौ प्रस्तुती सामाजिक कार्यको थालली गर्दै सम्पन्न ।


ईन्द्र भुसाल,कुवेत
10898013_757421017685116_4226922237883563632_nनेपाली कला र सस्क्रितीलाई प्रबाशको भुमिमापनी जगेर्ना गर्दै बिबिध कार्यक्रम गर्दै आएको लालीगुराश सास्कृतिक परिवार नेपाल कुवेतले बिबिध कार्यक्रम गर्दै आफ्नो सातौ प्रस्तुती सम्पन्न गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

खोटाङ कुवेत संपर्क मञ्चको अध्यक्षमा मन्जित राई ,सस्थापक अध्यक्ष लाई सम्मान पुर्वक बिदाई गरियो ।


ईन्द्र भुसाल ,कुवेत
10868082_887502624614911_854413347656652449_nबिगत चारबर्ष देखी कुवेतको नेपाली समाजमा कृयाशिल हुँदै खोटाङ जिल्लाको बिकास र कुवेतमा रहेका खोटाङबाशिहरुलाई संगठित गर्दै बिभिन्न सामाजिक कार्यमा सहयोग पुराउदै आएको सस्था खोटाङ कुवेत संपर्क मञ्चले आफ्नो तेस्रो अधिवेशन हिजो सम्पन्न गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

तमु प्ये ल्हु संघ कुबेतले ल्हु ल्हो (भेंडा वर्ग) ल्होसारलाई भब्यताका साथ मनायो


सुरेश गुरुङ ,कुबेत

1शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ, परम्परा हराए मानव हराउँछ” भन्ने मुल नारालाई आत्मसात गर्दै आफ्नो जात, भाषा, भेषभुषा र धर्म संस्कृतिलाई बचाई राख्ने उद्देश्यका साथ तमु प्ये ल्हु सँघ कुवेत सभ्य र भब्य रुपले जिलिब स्थित HidyneIndian Restaurant, मा ल्होसार पर्ब मनायो । पढ्नेक्रम जारी राख्नुहोस्

Passport expiry fines counted a month following last arrival


In relief for thousands of expats living in Kuwait, many of them who paid the fines for failing to update their passport information with the immigration department found out that they do not have to pay fines effective from the previous passport expiry date, which would be a fortune, and that they only paid fines for one month after their last arrival in the country. According to reports by Kuwait Times daily, they

पढ्नेक्रम जारी राख्नुहोस्