Daily Archives: 07/01/2015

समयमै एमअारपी नबनाए नेपालीहरू कुवेतमै अबैध हुन सक्ने


डम्बर रिमाल (माइला)

लगभग ६१,००० ( एक साठ ) हजार नेपालीहरू  मध्ये ,जम्मा १३,००० (तेह्र हजार) नेपालीले  मात्र नेपाली दुतावास कुवेतबाट  एमअारपी  पासपोर्ट लिएको रेकर्ड।

   पासपर्ड लिंक कुवेत सरकारको अाँकडाअनुसार अहिले सम्म कुवेतमा नेपालीहरूको संख्या ६१,००० (एकसाठि) हजारको हारा हारीमा रहेको पाइएको छ। नेपाली दुतावास कुवेतका नव नियुक्त महामहिम राजदुत यज्ञ बहादुर हमालले जानकारी दिए अनुसार नेपाली दुतावास कुवेतको अहिले सम्मको रेकर्ड अनुसार १३,००० (तेह्र हजार) नेपालीले एमआरपी पासपोर्ट बुझेका छन। केहि नेपाली छुट्टीमा जाँदा नेपालमा राहदानी बनाएर फर्किएको पाइएको छ तेसमा सरदर १,००० (एकहजार) नेपालीले एमआरपी बनाए होलान भन्ने अनुमान राजदुत हमालले लगाउनु भएको थियो । करिब ४६,००० (छयालीस हजार) कुवेतश्थित नेपालीहरूले अझै एमआरपी लिन बाँकी रहेको अवस्थामा, नेपाली दुतावास कुवेतमा न्युन संख्यामा एमआरपी पासपोर्ट बनाउन भनि आवेदन दिन आउने गरेको पाइएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

इजरायलमा तमु ल्हु ल्होसार भव्यताका साथ सम्पन्न


निरु गुरुङ, इजरायल

1प्रवासी भुमि इजरायलमा कार्यरत तमुहरुको गौरबमय सस्था तमु समाज इजरायलको आयोजनामा तमु ल्हु ल्होसार सभ्य र भव्यताका साथ सम्पन्न भएको छ | पढ्नेक्रम जारी राख्नुहोस्

तमु प्ये ल्हु संघ,कुवेतको “ल्होसार” को तयारी अन्तिम चरणमा


भिम तमु ,कुबेत

10906237_577639452371681_3262881968017819377_nजनवरी ९ तारिक आगामी शुक्रबार जिलिब स्थित HidyneIndian Restaurant, मा हुन् गइरहेको तमु प्येल्हु संघ , कुवेतले “ल्होसार”भब्य साथ  मनाउदै  पढ्नेक्रम जारी राख्नुहोस्

फिफा अध्यक्षमा ब्लाटरलाई जोर्डनी राजकुमारको चुनौती


Blater_husain_296369042जेनेभा : विश्व फुटबल महासंघ (फिफा) को आगामी निर्वाचनमा अध्यक्ष पदका लागि सेप ब्लाटरलाई अली बिन अल हुसैनले चुनौती दिने भएका छन्। जोर्डनका ३९ वर्षीय युवराज अल हुसैनीले आगामी निर्वाचनमा आफू वर्तमान अध्यक्ष ब्लाटरको प्रतिद्वन्द्वीका रूपमा उठने बताएका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली क्रिकेट टोली दक्षिण अफ्रिका जाँदै


२३ पुस, काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन-२ मा सहभागिता जनाउने नेपाली क्रिकेट टोली बुधबार दक्षिण अफ्रिका जाँदैछ । नामिवियामा आगामी जनवरी १७ देखि डिभिजन २ को खेल हुँदैछ । दक्षिण अफि्रका रहँदा नेपालले तीन अभ्यास खेल खेल्नेछ । सोही अभ्यास खेलका लागि १३ खेलाडी र प्रशिक्षक पुबुदु दासानायके आज त्यसतर्फ जाँदैछन् । अमृत भट्टराईसहितका खेलाडीहरु भने शुक्रबारमात्र त्यसतर्फ जानेछन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालको संविधान’bout दिल्लीमा छलफल


संघीयता र धर्मनिरपेक्षता बिषयमा विवाद
देवेन्द्र भट्टराई
Delhi_20150107092656नयाँ दिल्ली, पुस २३ – नेपालको संविधान निर्माण प्रकृयामा थाती रहेका विवाद’bout विज्ञहरुमाझ मंगलबार बहस चलिरहेका बेला हिन्दू राज्य र धर्मनिरपेक्ष घोषणा एकाएक चर्को विवादको बिषय बन्यो । नेपाल मामलासम्बद्ध कुटनीतिज्ञको दिल्ली पोलिसी ग्रुपले ‘नेपालको लोकतन्त्रमा चुनौती’ बिषयमा आयोजना गरेको बहसमा भारतीय जनता पार्टीका सांसद तरुन बिजयले धर्मनिरपेक्ष हुनु र हिन्दू हुनु दुइ भिन्न कुरा रहेको भन्दै नेपाल सदैब ‘हिन्दू समाज’ रहिआएको बताए । पढ्नेक्रम जारी राख्नुहोस्