Daily Archives: 06/01/2015

प्रधानमन्त्रीले अपमान गरेको दलमर्दन कामीको दुखेसो


Dalmardan-Kami‘दलितलाई अधिकार दिइएको छ, अझै कति चाहियो ?
२२ पुस, काठमाडौं । दलित आयोगलाई पूर्णता दिनुपर्ने र दलितलाई मन्त्री बनाइनुपर्ने माग गर्दै बालुवाटार पुगेका दलित नेता दलमर्दन कामीले आफूलाई प्रधानमन्त्री सुशील कोइरालाले अपमान गरेको आरोप लगाएका छन् । समाजिक लोकतान्त्रिक पार्टीका नेता दलमर्दन कामीको नेतृत्वमा सात जना दलीत नेताहरु मंगलबार बिहानै ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका थिए । प्रधानमन्त्री व्यस्त रहेको भन्दै सुरुमा समय नदिएपछि दलित नेताहरु केहीबेर गेटमै रोकिए । पढ्नेक्रम जारी राख्नुहोस्

त्यत्तिकै सकियो सभाध्यक्षको म्याद


suvaas-nemmaang_20150106081509सहमतिको लागि दिइएको चार दिने म्याद सकियो
काठमाडौ, पुस २२ – संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले पछिल्लोपटक दिएको चार दिनको म्याद सकिए पनि प्रमुख दलहरू कुनै निष्कर्षमा नपुगेकाले संविधानसभाले अपनाउने प्रक्रिया’bout अन्योल बढेको छ । उनले सोमबारभित्र विषयवस्तु वा प्रक्रियामा सहमतिमा पुग्न अल्टिमेटम दिएका थिए । ती दुवै प्रयास असफल भए मस्यौदा निर्माणसम्मको जिम्मेवारी नै आफूलाई दिनसमेत उनले आग्रह गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्