Daily Archives: 05/01/2015

पत्रकार महासंघ कुवेतका पत्रकारहरुसँग महामहिम राजदुतको भेटघाट


डम्बर रिमाल (माइला)

कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्थाहरुसँग छिट्टै भेट्ने राजदुतको धारणा..

image०५ जनवरी २०१५, कुवेत । कुबेतस्थित नेपाली राजदुताबासका नव-नियुक्त राजदुत महामहिम यज्ञ बहादुर हमालले हिजो बेलुकी १८.०० बजे दुतावासको सभाकक्षमा नेपाल पत्रकार महासंघ कुवेत शाखाका पत्रकारहरूसंग भेटबार्ता गर्नुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

प्रहरीको लाठी चार्जबाट सिके राउतको खुट्टा भाँचियो


unnamed-1बिराटनगर, पुस २१ – स्वतन्त्र मधेशको वकालत गरिरहेका सिके राउतले आयोजना गरेको आम सभामा प्रहरीले हस्तक्षेप गर्दा सिके राउतसहित उनका दर्जनौं समर्थक घाइते भएका छन् । उनका कार्यकर्ताका अनुसार सिके राउतको दाहिने खुट्टा भाँचिएको छ पढ्नेक्रम जारी राख्नुहोस्

संविधान मस्यौदा समितिले भन्यो ‘एक सातामा मस्यौदा’


masyauda-samiti_20150105100237काठमाडौ, पुस २१ – संविधानसभामा अड्किएका विषयलाई तत्काल पठाए माघ ८ मा जारी गर्ने गरी सात दिनमा प्रारम्भिक मस्यौदा बनाउन सकिने मस्यौदा समितिको निष्कर्ष छ।संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले विवादित अन्तरवस्तुमा दलहरूबीच सहमति नभए पहिलो मस्यौदाको जिम्मेवारी आफैंलाई दिन आग्रह गरेपछि आइतबार बसेको समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो। पढ्नेक्रम जारी राख्नुहोस्