Daily Archives: 02/01/2015

कुवेतमा ”परिवार एकता समाज कुवेत” गठन हुदै


Family-Planningकरिब ५० भन्दा बढी नेपाली सँघ-संस्थाहरु कृयाशिल रहेको मरूभुमिको देश कुवेतमा जहाँ नेपालीहरूको हरेक गतिविधिहरुमा चहलपहल दिनानुदिन अनगिन्ति रुपले बढीरहेको अवस्थामा अर्को छुट्टै किसिमको महत्व बोकेको संस्था परिवार एकता समाज कुवेतको छिट्टै गठन हुन गैरहेको जानकारी प्राप्त भएको छ ।नेपाली समाज कुवेतमा आफ्नो परिवारको साथमा रहनु हुने नेपालीहरु विच एकताको नाता कायम होस् र भैपरि आउँदा एक-अर्कालाई साथ र सहयोग गर्न सजिलो होस् भनी उक्त संस्था गठन हुने जानकारी समेत प्राप्त भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

माघ ८ मा दीपावली गर्न तयार हुनुस् : गौतम


जनक नेपाल, जनक नेपा
Bamdev_20150102063535नेपालगन्ज, पुस १८ – उप प्रधान तथा गृहमन्त्री बामदेव गौतमले माघ ८ गते संविधान आउनेमा ढुक्क हुन आग्रह गर्दै दीपावलीका लागि तयार रहन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । तोकिएकै मितिमा संविधान आउनेमा आशंका बढिरहेका बेला एमाले उपाध्यक्ष समेत रहेका गौतमले ‘जुन सुकै हालतमा’ जारी गरेरै छाड्ने बताएका हुन् । संविधान निर्माणका विवादित विषयमा पार्टीका धारणा प्रष्ट्याउन एमालेद्वारा नेपालगन्जमा आयोजित अगुवा कार्यकर्ता भेलालाई शुक्रबार नेपालगन्जमा सम्बोधन गर्दै उनले भने,- ‘ढुक्क भएर माघ आठमा दीपावली गर्न तयार भएर बस्नुस् ।’ पढ्नेक्रम जारी राख्नुहोस्