Daily Archives: 01/01/2015

सहमतिका लागि सभामुखको दवाब


00000_20150101123202शीर्ष नेताहरु सहित कार्यव्यवस्था समितिको बैठक जारी
काठमाडौ, पुस १७ – सभामुख सुवास नेम्वाङले संविधान निर्माणको प्रक्रिया कसरी अगाडि बढाउने विषयमा छलफल गर्न दलका शीर्ष नेताहरू सहित बोलाएको कार्यव्यवस्था समितिको बैठक संविधानसभा भवनमा बसेको छ । बुधबार बोलाइएको बैठक एमाले अध्यक्ष केपी ओली राजधानी बाहिर भएकाले बिहीबार बिहानका लागि सारिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्