Monthly Archives: जनवरी 2015

माधब शर्माको सफल एल्बम बिमोचन भब्यताका साथ सम्पन्न


सुरेश गुरुङ,कुबेत

1सांगितिक यात्रा शुरु गरेका लोक गायक माधव शर्मा को दोस्रो गिती एल्बम सफल हिजो ३० जनवरीका दिन जिलिपको अप्सरा हलमा एक समारोह बिच विमोचन भएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

तामाङ सांस्कृतिक भबन निर्माण को लागी कुवेत तमाङ घेदुङबाट १३,३७,२१३ केन्द्र लाई हस्तान्तरण ।


ईन्द्र भुसाल ,कुवेत

10950853_799367026809697_2027162274_nतामाङ सांस्कृतिकको जगेर्णा ,आफ्नो जातिय पहिचान र कुवेतमा रहेका तामाङ जातिको सुख दु:ख को चौतारी बन्ने उदेस्य बोकेर गठन भएको नेपाल तमाङ घेदुङ कुवेतले तामाङ सांस्कृतिक भबन निर्माण को लागी पढ्नेक्रम जारी राख्नुहोस्

संखुवासभा स्याबुनका पहिरो पीडितलाई कुबेतमा रहेका नेपालीको सहयोग


10953408_804723619576402_3867982485045930353_nसंखुवासभा, माघ १४ – कुबेतमा रहेका नेपालीले संखुवासभा स्याबुनका पहिरो पीडितलाई राहत प्रदान गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

सजिलो छैन प्रक्रियाबाट संविधान जारी गर्न


ca-meeting संविधान जारी गर्ने गरी बनेको कार्यतालिका असफल भयो । संविधानसभाले त्यो कार्यतालिका संशोधन गरेको छैन । पढ्नेक्रम जारी राख्नुहोस्

एथ्लेटिको मड्रिडलाई हराउँदै बार्सिलोना अन्तिम चारमा


Neymar3१५ माघ, काठमाडौं । एथ्लेटिको मड्रिडलाई पराजित गर्दै बार्सिलोना कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

एएफसी एसिया कप दक्षिण कोरिया फाइनलमा


2012073001466_0सन् २००७ को एसिया कप च्याम्पियन इराकलाई सेमिफाइनलमा पराजित गर्दै दक्षिण कोरिया २७ वर्षपछि एएफसी एसिया कपको फाइनलमा पुगेको छ पढ्नेक्रम जारी राख्नुहोस्

चित्र

आदिवासी जनजाती महासँघ कुवेतको सार्वजनिक अनुरोध !!


जय आले, कुवेत

appeal of janjati mahasangh२६ जनवरी २०१५ । नेपालमा निर्माण हुन गैरहेको नयाँ संविधानमा आदिवासी जनजातीहरुको मागलाई पूर्णरुपमा सम्बोधन गरियोस भन्दै, शान्तिपूर्ण आन्दोलनमा उत्रेका आदिवासी जनयोद्दाहरु माथि राज्यको पक्षबाट हुँदै आएको दमन, पढ्नेक्रम जारी राख्नुहोस्

माधब शर्माको सफल एल्बम शुक्रबार बिमोचन हुदै, कुवेतबासीलाइ निम्तो


सुरेश गुरुङ,कुबेत

10420055_10203313644023719_7364550056945129941_nमाधव शर्मा नेपाली लोक संगितमा संर्घषशिल, मेहनेती र मिलनसार सुरीलो स्वरको मिठासपन, मार्मिक शब्दका भावनाहरु अनि संवेदनाका गीत लोक गायक माधब शर्मा पहिचानसँगै आएको छ पढ्नेक्रम जारी राख्नुहोस्