Monthly Archives: डिसेम्बर 2014

सत्ताको दाउमा संविधान अलपत्र


माधव ढुङ्गेल
Nepal_CA_Building_662751456_834371147काठमाडौं : संविधान जारी गर्न तोकिएको तिथि आउन २० दिनमात्र बाँकी भए पनि राष्ट्रपति डा. रामवरण यादव र प्रमुख दलका शीर्ष नेता संविधान निर्माणमा गम्भीर देखिएका छैनन्। राष्ट्रपति यादव र प्रधानमन्त्री सुशील कोइराला संविधान जारीपछि सत्ता छाड्नुपर्ने भएकाले सहमति जुटाउन गम्भीर छैनन् पढ्नेक्रम जारी राख्नुहोस्

दुई नेपाली विद्यार्थीको शव बैंगलोरको रेलवे लाइनमा फेला


nepali-students-deadनयाँदिल्ली, पुस १६ – बैंग्लोरको कोडाथीस्थित टेक्नोलोजी इन्स्टिच्युटमा इन्जिनियरिङमा अध्ययनरत दुई नेपाली विद्यार्थीको शव रेलवे लाइनमा फेला परेको छ । सिभिल इन्जिनियरिङ दोस्रो वर्षमा अध्ययनरत २२ वर्षीय राजु उपाध्याय र कम्युटर साइन्सका विद्यार्थी २१ वर्षीय रुसा महर्जनको शव सोमबार शंकास्पद अवस्थामा फेला परेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

माघ ८ मै संविधान जारी गर्नुपर्ने कांग्रेसको ठहर


Nepali-Congressनियमावली संशोधन गरी प्रक्रियामा जानुपर्ने निष्कर्ष
१६ पुस, काठमाडौं । नेपाली कांग्रेसले नियमावली संशोधन गरेर भए पनि माघ ८ मा नयाँ संविधान जारी गर्ने निष्कर्ष निकालेको छ । बुधबार बसेको पदाधिकारी बैठकले प्रक्रियामार्फत् संविधान जारी गर्नुपर्ने निर्णय गरेको हो । त्यसको लागि नियमावली संशोधन गर्नुपर्ने कांग्रेसको ठहर छ । पढ्नेक्रम जारी राख्नुहोस्

बेपत्ता विमान सम्भवतः समुद्रमुनि


plane_20141230085655जकार्ता (बीबीसी), पुस १५ – इन्डोनेसियाको खोज तथा उद्धार निकायका प्रमुख बामबांग सोयलिस्त्योले हराइरहेको एयर एसिया विमान समुद्रको सतहमा हुन सक्ने बताएका छन् । सम्पर्कविहीन हुनुअघि विमानसँग भएको तालमेलका आधारमा यस्तो अनुमान गरिएको उनले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

पवित्र ग्रन्थ गीतामा के लेखिएको छ ?


Bhagwad-Gita-Saarगीता–सार

व्यर्थमा किन चिन्ता गर्छौ ? कोसँग व्यर्थैमाडराउँछौ ? तिमिलाई कसले मार्न सक्छ र ? आत्मा न त पैदा हुन्छ न मर्छ नै ।

जे भयो त्यो राम्रै भयो, जे हुँदैछ त्यो राम्रै हुँदैछ, जेहुनेछ त्यो पनि राम्रै हुनेछ तिमी भूतको पश्चातापनगर । भविष्यको पनि चिन्ता नगर । वर्तमानचलिरहेको छ ।

पढ्नेक्रम जारी राख्नुहोस्

माघ ८’को सुरक्षा प्रभावकारी बनाउन निर्देशन


शम्भु कट्टेल
Ca_security_195002034काठमाडौं : गृह मन्त्रालयले आगामी माघ ८ गतेलाई लक्षित गर्दै सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ। मन्त्रालयले तीनवटै सुरक्षा निकाय (जनपद प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग) का प्रमुख र क्षेत्रीय प्रशासकहरूलाई माघ ८ को आसपासमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि सजग रहन निर्देशन दिएको हो। दलहरूबीच माग ८ गते संविधान जारी गर्ने सहमति छ। पढ्नेक्रम जारी राख्नुहोस्