Daily Archives: 29/11/2014

पूर्ण सुरक्षाको ग्यारेन्टी नभयसम्म महिला घरेलु कामदार नपठाईने -श्रम सचिब सिवाकोटी


कुवेत एडमिन
10252154_730052823749030_641640183237107843_nखाडी मुलुकमा घरेलुकामदार रोक्का गरेको नेपाल सरकारका श्रम सचिब भोला प्रशाद सिवाकोटीले पूर्ण सुरक्षित र पोख्त ब्यबस्था नभयसम्म महिला घरेलु कामदारलाई यतिकै बाहिर आउने नदिने स्पस्ठ पार्नु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

लुम्बिनी समाज कुवेत को अध्यक्षमा बिनोद अधिकारी।


सुरेश गुरुङ,कुबेत
BINODलुम्बिनी अन्चलको बिकासमा प्रबासबाट हाम्रो भूमिका “भन्ने नारा सहीत स्थापना गरेको लुम्बिनी समाज नेपाल -कुवेतले हीजो शुक्रबार १४ नोभेम्बर २०१४ का दिन मालियाको सि साईड पार्कमा लुम्बिनी दिवस २०१४”भब्यताकासाथ मनाउदै बीनोद अधिकारीको अध्यक्षमा कार्यसमीती पुनगठन गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्