Daily Archives: 28/11/2014

गोल्डकपको फाईनलमा अल्घानिम र द टाइगर पुगे


ईन्द्र भुसाल,कुवेत
10411830_857347580963749_1465336800201096500_nबिगत चौध बर्ष देखी सञ्चालन हुँदै आएको कुवेतको नेपाली समाजमा बहुचर्चित माउन्ट एभरेष्ट यम बि बमजन गोल्डकप फुटबलको फाईनलमा गत बर्षको बिजेता द टाईगर र पाँच पटक गोल्डकप जितेको र बिगत २ बर्षदेखी पराजित टिम अल्घानिम फाईनलमा पुगेका छन । फाहिलको सनैया खेल मैदानमा भएको आजको क्वाटरफाईनल र सेमी फाईनलको यात्रा पछी बिजय भएका दुई टिम फाईनलमा प्रबेश गरेका हुन । पढ्नेक्रम जारी राख्नुहोस्