नेत्र लिम्बुलाई बधाई तथा शुभकामना !!


netra limbuअल्घानिम सिक्युरिटी ग्रुप, श्री नेत्र लिम्बु ज्युको हालै भएको पदोन्नतिको लागि हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छ । वहाँ बिगत केही बर्ष देखी फेसिलिटिज डिपार्टमेन्ट अन्तर्गत् पर्ने सिक्युरिटी डिपार्टमेन्टको म्यानेजर पदमा कार्यरत हुनुहुन्छ। हालै भएको पदोन्नतीमा वहाँको म्यानेजर पद् बिसिस्ट अधिकारिक तहमा बढुवा गराइएको छ र फेसिलिटिज डिपार्टमेन्ट अन्तर्गत् पर्ने अरु बिभिन्न बिभागहरुको जिम्मेवारी पनि वहाँको काधमा थप हुन आएको छ । कम्पनीको हाल सम्मको ईतिहासमा वहाँ एक मात्रा नेपाली हुनुहुन्छ जो कार्यकारीणी तहमा पुग्न सफल हुनु भएको छ । काम प्रतिको लगन, बिभिन्न प्रबन्धकिय तालिम अनी ब्यबसायिक कार्यसैली ले, वहाँलाई यस पद र तहको लागि आधिकारीक र योग्य बनाएको छ ।

अन्तमा फेरी एक पटक अल्घानिम सिक्युरिटी ग्रुप तथा कुवेत स्थित सम्पूर्ण नेपाली समाजको तर्फबाट वहाँको नयाँ कार्यछेत्रमा नयाँ भूमिकाको सफलताको लागि हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छ ।

जितेन थिङ
अल्घानिम सिक्युरिटी ग्रुप

—–
कुवेतनेपाल डट कम परिवार नेत्र लिम्बु ज्युको पदोन्नती भएको सुखद क्षणमा वहाँलाई हार्दिक बधाई दिंदै थप सफलताको शुभकामना व्यक्त गर्दछ ।

One response to “नेत्र लिम्बुलाई बधाई तथा शुभकामना !!

  1. Thanks Jiten; it values a lot coming from you’ll guys…………appreciate from the depth of my heart. cheers!

    Thanks Jay Ji; very much appreciated!

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.