अल्घानिम सिक्युरिटी ग्रुप, श्री नेत्र लिम्बु ज्युको हालै भएको पदोन्नतिको लागि हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छ । वहाँ बिगत केही बर्ष देखी फेसिलिटिज डिपार्टमेन्ट अन्तर्गत् पर्ने सिक्युरिटी डिपार्टमेन्टको म्यानेजर पदमा कार्यरत हुनुहुन्छ। हालै भएको पदोन्नतीमा वहाँको म्यानेजर पद् बिसिस्ट अधिकारिक तहमा बढुवा गराइएको छ र फेसिलिटिज डिपार्टमेन्ट अन्तर्गत् पर्ने अरु बिभिन्न बिभागहरुको जिम्मेवारी पनि वहाँको काधमा थप हुन आएको छ । कम्पनीको हाल सम्मको ईतिहासमा वहाँ एक मात्रा नेपाली हुनुहुन्छ जो कार्यकारीणी तहमा पुग्न सफल हुनु भएको छ । काम प्रतिको लगन, बिभिन्न प्रबन्धकिय तालिम अनी ब्यबसायिक कार्यसैली ले, वहाँलाई यस पद र तहको लागि आधिकारीक र योग्य बनाएको छ ।
अन्तमा फेरी एक पटक अल्घानिम सिक्युरिटी ग्रुप तथा कुवेत स्थित सम्पूर्ण नेपाली समाजको तर्फबाट वहाँको नयाँ कार्यछेत्रमा नयाँ भूमिकाको सफलताको लागि हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छ ।
जितेन थिङ
अल्घानिम सिक्युरिटी ग्रुप
—–
कुवेतनेपाल डट कम परिवार नेत्र लिम्बु ज्युको पदोन्नती भएको सुखद क्षणमा वहाँलाई हार्दिक बधाई दिंदै थप सफलताको शुभकामना व्यक्त गर्दछ ।
Thanks Jiten; it values a lot coming from you’ll guys…………appreciate from the depth of my heart. cheers!
Thanks Jay Ji; very much appreciated!