Daily Archives: 26/11/2014

नेत्र लिम्बुलाई बधाई तथा शुभकामना !!


netra limbuअल्घानिम सिक्युरिटी ग्रुप, श्री नेत्र लिम्बु ज्युको हालै भएको पदोन्नतिको लागि हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

अर्थपूर्ण एकता अपरिहार्य: प्रधानमन्त्री कोइराला


काठमाडौँ-प्रधानमन्त्री सुशील कोइरालाले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रको चौतर्फी विकासका लागि सबल, एकीकृत एवम् अर्थपूर्ण एकता अपरिहार्य भएको बताएका छन्। अठारौँ सार्क शिखर सम्मेलनको उद्घाटन गर्दै उनले तीन दशक लामो यात्रा पूरा गर्नै लागेको सार्कलाई प्रगतिको पथमा अग्रसर गराउन एकता र ऐक्यबद्धता आवश्यक भएको बताए। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल-भारतबीच १० सम्झौता


रोशन अधिकारी
1काठमाडौ, मंसिर १० –
१. अरुण तेस्रोको पीडीए
२. नेपाल प्रहरी प्रतिष्ठान
३. पर्यटन
४. परम्परागत औषधि
५. युवा मामिला
६. सहुलियतपूर्ण ऋण
७. यात्रुवाहक सवारी
८. जनकपुर-अयोध्या भगिनी
९. काठमाडौं-बनारस भगिनी
१०. लुम्बिनी-बोधगया भगिनी पढ्नेक्रम जारी राख्नुहोस्