मोदी आउने दिन नेपाल सरकारको वेभसाइटमा ‘स्वतन्त्र कस्मिरको’ नारा


सुरक्षा निकाय चनाखो बन्दै
Fullscreen-capture-25112014-090320काठमाडौं,मंसीर ९ – १७ औं सार्क शिखर सम्मेलनलाई अन्तराष्ट्रिय आतंकवादी समुहले चुनौति दिएका छन् । भोलीदेखि शुरु हुन लागेको सम्मेलनको एक दिन अघि आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वेभसाइट ह्याक गरि उनीहरुले विभिन्न नाराहरु सार्वजनिक गरेका हुन् । अहिले भने वेभसाइटलाई पुन: सञ्चालनमा ल्याइसकिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने तथा अन्य सार्क राष्ट्र प्रमुखहरु आउने दिन ट्युनिसियाका ह्याकरहरुले मुस्लीम धार्मिक अभियान मुस्लीम धार्मिक अभियान ‘खिलाफा’ आउँदैछ चिन्ता नलिनु,कस्मिर स्वतन्त्रता जस्ता सन्देश नेपाल सरकारको वेभसाइटमा दिएको थियो ।
सिरिया इराकमा हिंसात्मक विद्रोह चलाइरहेको आइएसआइएसको नाम पनि उल्लेख गरिएको थियो भने उनीहरुले मुस्लिम स्वतन्त्रता, प्यालेस्टाइन स्वतन्त्रता र कस्मिर स्वतन्त्रताको नारा समेत उल्लेख गरेका थिए।
प्रहरी अधिकारी यतिबेला वेभसाइट ह्याक ’bout अनुसन्धानमा लागी परेको छ । ‘हामी अनुसन्धानमा छौं ।’ एसएसपी पुष्कर कार्कीले भने ‘जति सक्दो छिटो अनुसन्धान गरेपछि खबर गरिनेछ ।’
गृहमन्त्रालयका प्रवक्ता लक्ष्मी प्रसाद ढकालले आफूलाई जानकारीमा नआएको बताए उनले सरकार सुरक्षा गर्न सक्षम रहेको बताए ।
एक महिनाअघि मात्र उच्च प्रहरी अधिकारीहरुको बैठकमा सार्कको बेला अन्तर्राष्ट्रिय आतंकवादी समूहहरुको थ्रेट रहेको निश्कर्ष निकालिएको थियो ।

– See more at: http://www.ratopati.com/2014/11/25/185241.html#sthash.IpMZkd5a.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.