Daily Archives: 25/11/2014

गीता तुल्य सुशुक्ती युक्त नितीप्रद शिक्षा दियौ कन्ञ्चन


कविता (नर्किय सुडानमा)6a00d8341df99053ef01901e4ee76a970b-700wi copy

नेपाली सेना (मु.पं. जमदार) विश्वनाथ नेपाल हाल सुडान यु.एन. मिसन

मेरो धर्मपत्नी पुत्रहरु  को सम्झनामा……

गीता तुल्य सुशुक्ती युक्त नितीप्रद शिक्षा दियौ कन्ञ्चन ।
ग्रिहै उज्वल बन्छ कारण तिमी गर्छ्यौ मिठो शासन ।।
गिर्दा काम नगर्न प्रेरित गरी सम्झाउछ्यौ माधुरी ।
गिर्ने छैन कदापी यो भुबनमा हे प्राण प्राणेश्वरी ।।
पढ्नेक्रम जारी राख्नुहोस्

मोदी आउने दिन नेपाल सरकारको वेभसाइटमा ‘स्वतन्त्र कस्मिरको’ नारा


सुरक्षा निकाय चनाखो बन्दै
Fullscreen-capture-25112014-090320काठमाडौं,मंसीर ९ – १७ औं सार्क शिखर सम्मेलनलाई अन्तराष्ट्रिय आतंकवादी समुहले चुनौति दिएका छन् । भोलीदेखि शुरु हुन लागेको सम्मेलनको एक दिन अघि आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वेभसाइट ह्याक गरि उनीहरुले विभिन्न नाराहरु सार्वजनिक गरेका हुन् । अहिले भने वेभसाइटलाई पुन: सञ्चालनमा ल्याइसकिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालसँगको सम्बन्धको समीक्षा हुनेछः प्रधानमन्त्री मोदी


narendramodi_20141125094518नेपाल जानुअघि मोदीको विज्ञप्ती
नयाँ दिल्ली, मंसिर ९ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग रहीआएको बिशिष्ट सम्बन्धका कारण चार महिनाको अन्तरमा दोस्रो पटक काठमाडौं भ्रमणमा जान लागेको बताउँदै आफूले यो अवसरमा आफूले नेपालसँगको सम्बन्धको समीक्षा गर्ने बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

भुलेर पनि नगर्नुस् १० काम, मृगौला खत्तम हुन्छ


किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत सफा गर्ने देखि, हार्मोन बनाउने, खनिज सोक्ने, मुत्र उत्पादन गर्ने, टक्सिन अर्थात खराव पदार्थहरुलाई शरीरबाट निकाल्ने तथा एसिडको सन्तुलन बनाउने जस्ता काम गर्छ ।

यहाँ हामीले दैनिक जीवनमा गर्ने १० गल्तीको चर्चा गरिएको छ जसले मृगौलालाई हानी पुर्‍याउँछ । पढ्नेक्रम जारी राख्नुहोस्