आज जोर नम्बर प्लेट भएका सवारी साधनमात्रै संचालनमा
काठमाडौं, मंसिर ८– १८ औं सार्क सम्मेलनका कारण उपत्यकाको सडकमा आजदेखि सबारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । सवारी व्यवस्थापनलाई सहज बनाउन सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागु गरिएको ट्राफिक प्रहरीले जनाएको छ । यो नियम गते देखि १२ गते सम्म लागू हुने छ । जसमा जोर गते अर्थात मंसिर ८, १० र १२ गते जोर नम्बर प्लेट भएका सवारी साधनहरु संचालन हुनेछ भने विजोर गते अर्थात मंसिर ९ र ११ गते दुई दिन बिजोर नम्बर प्लेट भएका सवारी साधनहरु संचालन हुनेछ। आज राजधानीका सडकमा जोर नम्बरप्लेट भएका सबारी मात्रै संचालन छन पढ्नेक्रम जारी राख्नुहोस् →
Like this:
Like Loading...