Daily Archives: 24/11/2014

सार्क राष्ट्रका नेता : विश्वकै वुद्धिजीवीदेखि शक्तिशाली महिलासम्म


सुशील सबैभन्दा गरीब, सरिफ देशकै धनी 

८ मंसिर, काठमाडौं । मंगलबारदेखि काठमाडौंमा दक्षिण एशियाका आठ  राष्ट्रका राष्ट्र प्रमुख एवं सरकार प्रमुखहरु जमघट हुँदैछन् । सार्क राष्ट्रका प्रमुखहरुको व्यक्तिगत विवरण हेर्दा संसारकै दोस्रो वुद्धिजीवी र शक्तिशाली महिलासम्म छन् । पढ्नेक्रम जारी राख्नुहोस्

आजदेखि सडकमा जोरबिजोर प्रणाली


आज जोर नम्बर प्लेट भएका सवारी साधनमात्रै संचालनमा
काठमाडौं, मंसिर ८– १८ औं सार्क सम्मेलनका कारण उपत्यकाको सडकमा आजदेखि सबारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । सवारी व्यवस्थापनलाई सहज बनाउन सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागु गरिएको ट्राफिक प्रहरीले जनाएको छ । यो नियम गते देखि १२ गते सम्म लागू हुने छ । जसमा जोर गते अर्थात मंसिर ८, १० र १२ गते जोर नम्बर प्लेट भएका सवारी साधनहरु संचालन हुनेछ भने विजोर गते अर्थात मंसिर ९ र ११ गते दुई दिन बिजोर नम्बर प्लेट भएका सवारी साधनहरु संचालन हुनेछ। आज राजधानीका सडकमा जोर नम्बरप्लेट भएका सबारी मात्रै संचालन छन पढ्नेक्रम जारी राख्नुहोस्