ठकुरी समाज कुवैतको दोश्रो वर्षिक उत्सव तथा अधिवेसन सम्मपन्न,अध्यक्षमा बी बी मल्ल ठकुरी


राज मल्ल ठकुरी, कुवेत
1“ठकुरी भाषा र संस्कृतिको संरक्षण गरौ
सम्पूर्ण ठकुरी एक ढिक्का भई अगाडि बढौं”
भन्ने मुलनाराका साथ कुवेतको नेपाली समाजमा छुट्टै पहीचान बोकेर अघी बढेको संस्था ” दर्शन ठकुरी समाज कुवेतले “हीजो नोभेम्बर २१ तारीक शुक्रबारका दीन जीलीबको रिदम हलमा आफ्नो दोश्रो बार्षीक उत्सब तथा अधिवेशन सम्पन्न गरेको छ ।  ठकुरी समाजका अध्यक्ष डम्बर जंग मल्ल विशेष कारणबस उपस्थिती हुन नसक्दा समाजका उपाध्यक्ष एल पि ठकुरीको सभापत्तित्व रहेको उक्त कार्यक्रमको प्रमुख अतिथि कुवेत कराते बोडका प्रशिक्षक तथा रेफ्री ,नेपाल सीतारीयो कराते का अन्तराष्ट्रीय खेलाडी बिकास सिंह ठकुरी रहेका थीए ।समाजका संस्थापक एनआरएन कुवेतका अध्यक्ष धर्मराज गिरी लगाएत कुवेतको नेपाली समाजमा कार्यरत बिभिन्न संघ संस्थाका प्रतीनीधी समाजसेवी ,बुद्धिजीवी ,पत्रकार, कलाकर , अतीथी रहेको कार्यक्रमलाई समाजका सचीब धिरेन्द्र जँग ठकुरीले सन्चालन गरेका थिए।

समाजका सदस्य रुपेन हमालले कार्यक्रममा स्वागत मन्तब्य दीदै दर्शन ठकुरी समाज कुवेतको छोटों परीचय दीएका थीए भने कोषाध्यक्ष उदय राज मल्ल ठकुरीले दर्शन ठकुरी समाज कुवैतको वार्षिक आय/व्यय प्रस्तुत गरेका थिए |प्रमुख अतिथी तथा अतिथिको आसन बाट बोल्दै बिकास सिंह ठकुरी , धर्मराज गीरी, दिपक क्षेत्री, ठकुर प्रसाद पौडेल, बसन्त थापा मगर , कृष्ण चन्द ठकुरीले आ-आफ्नो तर्फबाट समाजको उतर उतर प्रगतीको कामना सहीत शुभकामना दिएका थिए ।समाजले कार्यक्रमका प्रमुख अतिथि कुवेत कराते बोर्ड प्रशिक्षक तथा रेफ्री ,नेपाल सीतारीयो करातेका अन्तराष्ट्रीय खेलाडी बिकास सिंह ठकुरीलाइ खेल क्षेत्रमा पुर्याएको योगदानको क़दर गर्दै दोसल्लाओढ़ाई सम्मान गरेको छ। त्यसैगरी अहोरात्र खटीएर दर्शन ठकुरी समाजलाइ मार्ग नीर्देश गर्ने सल्लाहाकारद्वय बि बी मल्ल ठकुरी र दिनेस मल्ल ठकुरीलाइ उहाहरुले गरेको योगदानको क़दर गर्दै क़दर पत्र तथा दोसल्ला ओढ़ाई सम्मान गरीएको छ । दर्शन ठकुरी समाजले आयोजना गरेको दर्शन म्यूजीक नाइटमा सहयोग पुर्याउने सम्पूर्णलाइ धन्यबाद दीदै विशेष सहयोगीहरुलाइ समाजले मुमेन्ट( मायाको चीनों) सहीद सम्मान गरेको छ। त्येसैगरी दर्शन ठकुरि म्युजिक नाइट सफल बनाउन को लागी रात दिन नभनी अहोरात्र खटीएर लाग्नु भएका दर्शन ठकुरि समाज ले उहाँ हरुको काम र मिहेनत लाई कदर गर्दै कदर पत्र समेत थमाएर अझै उहाँ हरु लआई हौसलासहयोग पुर्याउने कलाकार, ब्यक्ती विशेष र कुवेतमा सन्चालीच तीन वटै अनलाइन मीडीयालाइ क़दर पत्रले सम्मान गरेको थीयो ।कार्यक्रमका सभापति एल. पि ठकुरीले अहिले सम्म दर्शन ठकुरी समाज कुवैतलाई सहयोग गर्ने सम्पूर्ण संरक्षक, सल्लाहकार, पत्रकार , संघ संस्थाहरु लगाएत सम्पूर्ण सुभचीन्तकहरुलाइ धन्यवाद दिदै आफुले पाएको जिम्मेवारी अर्कोमा हस्तान्तरण गर्ने मनसाय सहित ठकुरी समाज कुवेतको कार्यसमिति भंग भएको सूचना जारि गर्दै अधिवेशन को पहिलो सेशन समापन गरेका थिए |

सर्वसम्बत तयार भएको नयाँ कार्य समिति को घोषणा पत्रकार राज मल्ल ठकुरीले गरेका थीए ।निवर्तमान सल्लाहाकार बि बि मल्ल ठकुरीको अध्यक्षतामा ३७ सदसीय कार्यसमीती नीर्माण गरीएको छ भने कार्य समितिलाई प्रमुख अतिथि , अतिथी , उपस्थीत सदस्यहरु तथा शुभचिन्तकहरुले दोसल्ला र अंबीर लगाइ गड गडाउदो ताली का साथ समर्थन गरेका थिए |
कार्यक्रमको अन्त्यमा दर्शन ठकुरी समाजले आगन्तु पाउनाहरुलाई मिठो भोजन को पनि आयोजना गरेको थीयो।

नयाँ कार्यसमितिको नामावली
संस्थापक संरक्षण
प्रेम शाह
डम्बर जँग मल्ल ठकुरी
सल्लाहकार
दिनेश मल्ल ठकुरी
बिकास सींह ठकुरी
बसन्त सींह ठकुरी
राजेन्द्र बम ठकुरी

सुचना तथा सन्चार
राज मल्ल ठकुरी

कार्यसमिति
अध्यक्ष:- बि बि मल्ल ठकुरी
प्रथम उपाध्यक्ष:-एल पि ठकुरी
दितीय उपाध्यक्ष:-तुलसा मल्ल ठकुरी
तृतीय उपाध्यक्ष:-लाल ब. शाही ठकुरी
महासचिव :-धिरेन्द्र जंग शाह ठकुरी
सचिव :-रुपेन हमाल
कोषाध्यक्ष :-उदय राज मल्ल ठकुरी
सहकोषाध्यक्ष :-चन्द्र बहादुर शाह ठकुरी
सदस्य
बिष्णु शाही
कुमार ठकुरी
बिक्रम शाही
दिपेन्द शाही
अमृत खाण
कृष्ण चन्द ठकुरी
गिता हमाल
बसन्त सींह ठकुरी
निरज सींह ठकुरी
बिजय बिक्रम शाही
तोप जंग शाही
टोप जंग चन्द ठकुरी
कोपीला शाही ठकुरी
रबीन्द्र जंग शाह ठकुरी
कृष्ण चन्द ठकुरी
उदय मल्ल ठकुरी
बिजय बम ठकुरि
दिलिप मल्ल
खगेन्द्र चन्द
दिप शाहि
बालिका मल्ल
कबिता शाह

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.